Bivas Neupane retweeted
Newly minted geopolitical consultants realizing they have to pivot back to ESG. 😂
Bivas Neupane retweeted
भारतमा अपेक्षा गरिएअनुसार किन औद्योगिकीकरण हुन सकेन भन्नेबारे प्राध्यापक हा-जुन चाङ।
प्राध्यापक चाङले औंल्याएका कारणहरू नेपालको हकमा पनि लागू हुन्छन्।
Bivas Neupane retweeted
भर्खरै लामो बर्खे झरी सकिएकाले फेरि अर्को झरीको कुरा नगरौँ भनेर पोस्ट गरेको थिइनँ। धेरैले सोध्नुभएकाले यो अपडेट:
पश्चिमी वायुको प्रभावले बिहीबारदेखि घाम कम लाग्ने र पहाडी क्षेत्रका केही ठाउँमा वर्षा हुने
आइतबारदेखि घटस्थापनासम्म बदली भई झरी र चिसो मौसम
Forecast of Daily Precip👇
Bivas Neupane retweeted
Nepal - 3A - First Power station Tunnel Worker is saved via emergency tunnel ❤️❤️❤️
Many People - One Wold
❤️❤️❤️🙏🙏🙏
Bivas Neupane retweeted
Let's talk about the weather and climate changes that proceeded the Nepali glacier collapse.
It's well known that Nepal is warming, but we can do better and estimate the changes at the 5200m elevation site where the mass of ice and rock ultimately broke loose.
A thread. 🧵
Bivas Neupane retweeted
Bloomberg: Some Indian TV channels have blamed China for the floods and mudslide disaster. They say China is going ahead with major construction projects in hydropower and infrastructure. Would the ministry like to comment on this?
Guo Jiakun: We noted that experts and official institutions of China and Nepal have made some assessment on the cause of the disaster. According to their analysis, the mudslide was triggered by a collapse of a high-altitude glacier in Nepal. In the face of tragic disasters, we reject malicious speculation that has no factual basis.
Bivas Neupane retweeted
Engagement (especially for free and on their terms) with a murderous, genocidal regime is endorsement.
Bivas Neupane retweeted
Replying to @sujeevshakya
Journalists, I expected, but I was extremely disappointed to see young activists there.
Bivas Neupane retweeted
"free tibet" messiah visiting the most fascist regime and supporting the killings of thousands of innocent palestinians, you can't make this shit up man
Bivas Neupane retweeted
Remember to treat your body like a data center.
Consume as much literature and water as possible.
Bivas Neupane retweeted
मुलुकको नियति जल्नु त छ नै। बिथ्थामा किन बोल्नु, कहीं मुखमा रहेको मणि खस्छ कि !
Bivas Neupane retweeted
स्वर्णिम वाग्लेको आफ्नै बुद्धि-विवेकले प्रदेश सभा हटाउने र सेनाले विगतमा घाटामा गएका सरकारी उद्योग-कलकारखाना चलाउने तयारी गरेका हुन्?
यदि त्यो उनकै ‘नीति तथा कार्यक्रम’ हो भने उनले कांग्रेस छोडेर निकै राम्रो गरेछन्।
अभिलेखमै नभएको उद्योग र कबाडीका मेसिन दिएर सेनालाई उद्योगपति बनाउँदै सरकार
–जीर्ण हेटौंडा कपडा उद्योग नेपाली सेनालाई जिम्मा लगाउने विषय राजनीतिक र सैन्य दृष्टिकोणले मात्र होइन, आर्थिक हिसाबले पनि व्यवहारिक देखिंदैन ।
#onlinekhabar #NepaliSena #government #hetaudakapadaudhyog
Report– @JanardanBaral @santagaha
onlinekhabar.com/2026/07/197…
Bivas Neupane retweeted
काठमाण्डौँलगायत शहरी सुकुम्बासी समस्याको समाधान शायद हरेक नगरपालिकाले फरक फरक ठाउँमा परिवारसंख्याको १% बहुतले आवास बनाई भाडा तिर्न नसक्ने गरीब परिवारलाई नन्-ट्रान्स्फरको सर्तमा अतिन्युनशुल्कमा उपलब्ध गराउनु हो। 'बाँच्न' शहर पसेकालाई बर्दिया वा झापाको एककठ्ठाले गाउँ त फर्काउन्न।🙏
Bivas Neupane retweeted
आत्महत्या र आत्मदाह र बीच गंभीर अन्तर छ।
पहिलो आफू र परिस्थितिप्रति चरम निराशा र विकल्पहीनताबाट निस्कन्छ!
दोस्रो राज्य, पद्धति र परिस्थितिप्रतिको विद्रोहबाट जन्मन्छ!
अब पहिलो भनेर पन्छिनुस् वा दोस्रो सम्झेर सच्चिनुस्!
तपाइँको हातमा!!
मीन बहादुर गुरुङसँग भेट भयो, मैले सोधें “सर, नेपाल पनि वर्ल्ड कपमा गए रमाइलो हुन्थ्यो है”।
सरले भन्नुभो “नेपाल वर्ल्ड कपमा गए राम्रो गर्ला, फाइनल पुग्ला, फाइनल जिते त ठिक छ, तर हार्यो भने गोर्खेहरुले धाँधली भयो भनेर फेरि भाटभटेनी जलाउँछन्।”
- तिरिमिरी दाइ
Bivas Neupane retweeted
कानुन निर्माण र जरिमानाका पनि आधारभुत सिद्दान्त हुन्छन्। त्यसैले सनकमा काम नगर, अति नगर!
Story by @ManojSatyal , @unique_shres
६ महिनाको जेल सजाय सरह ट्राफिक जरिवाना!
***
ट्राफिक नियम उल्लंघनमा जरिवाना सीमा अहिलेको १५ सयबाट सिधै ५० हजार पुर्याउने तयारी
setopati.com/social/392312
Bivas Neupane retweeted
Replying to @RaneyTam
सार्वजनिक यातायातलाई भष्मेश्वरको घाट चलाए झैं राज्यको कर्तव्य सम्झिएर दिनरात सञ्चालन गर्ने हो भने नगर र नगरबासीको स्वरुप नै बदलिन सक्छ !
हिजो, ट्रलीबस राति ९:३० सम्म चल्दा 'फिडर' बस-मिनिबस सँगै त्रिचन्द्र,पाटन क्याम्पस,अशोक सिनेमा या विशाल बजार ९ बजेसम्म चल्ने गर्थे।

































