|| Climate Action || (@ClimateActionNP) header
|| Climate Action || (@ClimateActionNP) profile picture

We believe in intergenerational equity, and are on a mission to take transformative climate solutions in Nepal.

Joined September 2022
- सानो सुझाव -
काँग्रेसलाई पार्टीको आन्तरिक मामिला अर्थात् महाधिवेशन मात्रै लागेको छैन, संगैमा देशप्रतिको जिम्मेवारीबोध पनि उत्तिकै छ। भोटेकोशी बाढीको विनाशसंगै जलवायु परिवर्तनको असर र यसको न्यूनिकरणका लागि सार्थक पहल स्वरुप भोलि दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बहस-हिमचुलीको हलचल!
1
279
UNCCD COP 16 is more than a critical milestone – it represents a moonshot moment to raise global ambition and accelerate action on land and drought resilience through a people-centered approach.
3
20
कुनै पनि नेता/पार्टीहरुका शीर्षस्थहरु, कुनै पनि नेता कार्यकर्ता भ्रष्टाचारमा ‘राष्ट्रिय सहमति’ गर्ने यो मिशनमा सहभागी भए भने तिनीहरु सबै अब बढारिन्छन।
भ्रष्टचारिका दस हात उनिरूलाईनै नेताहरूको साथ? भेटौं भोली भद्रकालीमा!
37
कुनै पनि नेता/पार्टीहरुका शीर्षस्थहरु, कुनै पनि नेता कार्यकर्ता भ्रष्टाचारमा ‘राष्ट्रिय सहमति’ गर्ने यो मिशनमा सहभागी भए भने तिमीहरु अब बढारिनेछन। किनकि उनीहरुले वरिपरि सबैतिर गइरहेको पहिरो अझै देखेकै छैनन्।
यो पुरातन नेता/पार्टीहरुको लिटमस टेस्ट हो । शीर्षस्थहरु फेरि पनि भ्रष्टाचारमा ‘राष्ट्रिय सहमति’ गर्नेतिर गए भने प्रष्ट हुँदा हुन्छ— उनीहरुले वरिपरि सबैतिर गइरहेको पहिरो अझै देखेकै छैनन् ।
38
“Stand up against corruption, stand up for justice.” Civic Protest Against Corruption !! #citizenmovement #saynotocorruption
न बाह्रभाइ, न दश नागरिक अगुवा, न ठडिएको औँलो न विवेकशीलको रिक्सा, फगत 'नागरिक'का नाममा भुटानी शरणार्थी अनुसन्धानमा प्रहरी र सरकारलाई खुट्टा नकमाउन र खै गर्न भेला हुन सकिन्न र? यो खबरदारी सुरू भए म पनि कमसेकम छुट्टीका दिन त सहभागी हुनेथेँ। हद गरे! अघि बढौँ! बेथिति रोकौँ!🙏🙏🙏
1
247
“Stand up against corruption, stand up for justice.” Civic Protest Against Corruption !! #citizenmovement #saynotocorruption
“Stand up against corruption, stand up for justice.” Civic Protest Against Corruption !! #citizenmovement #saynotocorruption
22
#Nepal should hav a Zero Carbon plan with fund incentives 4 rural communities who demonstrate effective use of smart tech. #Vetiver can be central. @KandelPem @kewalpb @bimalrajregmi @aparpau @radhawagle2000 @ayadav_climate @rajupchhetri @ayadav_climate @manjeetdhakal @RajanKazi
1
1
14
Putting agrifood systems at the heart of COP27 agenda. (Pavilion #P65–PV23) @kewalpb @bimalrajregmi @aparpau @Uganz @rajupchhetri @manjeetdhakal @KandelPem @
1
5
Hydrogen is not a full substitute for fossil fuels. Once hydrogen has been produced, a certification system is needed that allows end users and governments to know the origin and quality of the hydrogen. ~Secty Bhandari @kewalpb NPC at Nepal Green Hydrogen Summit, 2022, Kathmandu
1
7
Climate Change is widespread, rapid and intensifying. Dr Buddhi Poudel, JS, MoFE, CCMD in Nepal Green Hydrogen Summit, Kathmandu @bimalrajregmi @aparpau @kewalpb @KandelPem @MOFENepal
1
4
1
34