Pinned Tweet
एक गरिवको छोराले उच्च शिक्षा लिन नपाउने भनेर कतै भनिएको छ?
प्रमलाइ "Oxford र Haward University बाट पढेको नेता कहिले पाउने ?" भनेर प्रश्न सोध्ने जमातले बिदेश पढ्न किन गएको भनेर सोध्ने नैतिकता कहानेर रहन्छ ?
Neeraj Bhatt retweeted
बल्ल मज्जा आउँदै छ चुप चाप घण्टा छाप भन्ने पनि यिनीहरु नै हुन्। ठिक्क पर्यो भन्ने बाहेक केही छैन।
Neeraj Bhatt retweeted
कसैलाई फसाउनलाई यतिसम्मको षड्यन्त्र, त्यो पनि सोझै प्रधानमन्त्रीबाटै ! छि !
अनि फ़ेरि त्यो षड्यन्त्रको भन्डाफोर पनि यति छिटै !
नैतिकता भन्ने कता बाँकी रह्यो र !!!
#BalendraSah #Balen #InamSapkota #conspiracy
Neeraj Bhatt retweeted
गरीब मजदुरको नजरमा प्रधानमन्त्री बालेन्द्र साहको यो छवि उनका विगतका कामहरूकै कारण बनेको हो ।
#PrimeMinister #Balensah #balendrasah
Replying to @Ndbhatt123 @SHRINGA01
ह्वॅा जस्ता धुरन्धर महानुभावहरूले सिफारिश प्रसंशा मूल्यांकन गरेपछि नपाउने कुरा केछ?!
Neeraj Bhatt retweeted
डीपी अर्याल र कुमार बेनलाई राजनीतिक संरक्षण नदिन जेनजी मुभमेन्टको प्रहरी महानिरीक्षकलाई चेतावनी
#globalnagarik
globalnagarik.com/2026/11/26…
Neeraj Bhatt retweeted
आजभोलि समाज निर्मम भएकोछ अन्याय अत्याचार स्वार्थले सिमा नाघकोछ @NepalPoliceHQ @hello_sarkar @ShahBalen सुत्केरी मान्छे आफुखुसी ससुरासँग सुत्न गएन होला? ससुरालाई जबर्जस्ती यौन सम्बन्ध राख्न बाध्यतामा पारेन होला?
यी नवजात सुत्केरीलाई तुरुन्तै उद्घार गरेर सुरक्षा प्रधान गरियोस्।🙏
Neeraj Bhatt retweeted
उहाँ जति बौद्धिक ब्यक्तिले अहिले आएर बिवेक कसैको चरणमा बन्धकी राखेर पुराना सबै चोर भनेको सुन्दा चाहिँ हड्डी हास्ने क्या!😆
मात्र 14 वर्षकी सुत्केरी बालिकालाई आफ्नै 55 वर्षीय ससुराले बलात्कार गरे।
घटनाका बेला चिच्याउन नसक्नु नै उनको एकमात्र "दोष" बन्यो।
न्याय दिनुको साटो उल्टै 23 वर्षीय श्रीमान्ले "प्रतिकार किन गरिनस्?" भन्दै आफ्नै बाउसँग नाजायज सम्बन्ध राखेको आरोप लगाउँदै पेटीले कुटपिट गरे। 🙃😓😔😞
Neeraj Bhatt retweeted
Replying to @hamrorabi
@hamrorabi दाजु,
तपाईँले सिधा कुरा टिभीमा चलाउनु भएको भए सायद यो राष्ट्रिय न्यूज हुन्थ्यो।
आज त यस्तो राज्य संयन्त्रको दुरुपयोगको कुदृष्य तपाईँले जसरी चिच्याएर भन्ने कोहि पनि छैन।
न त उडेर, घुमेर नाकको डाँडी भाँच्चिने गरी राउनड किक हान्न मन लाग्ने कोहि छ।



















