Pinned Tweet
यदि एक जना बलि दियर कोरोना
मान्ने भय ...म खुसी भयर आफ्नो बलि दिनेथे ..। सन्सार बचाउन लाई ....
🤗🤗 (मेरि)
Dherai vayaxa ni hajur muskuraunu vako din pani🤗🤗
२०७९/२/३/ था छैन आफ्नो मुस्कान हजुर लाई कत्तिको मुल्यवान लाग्छ ।।
ती मुस्कान कैले नरोकिउन भनेर सधै इस्वर सङ प्राथाना गर्नेछु साथी 😊😊।।
अनि धेरसारा बधाइ सङै प्रगतिको कामना
सफल हुँदै जानू जिन्दगिको लाइफ मा तर साथी नभुल्ने सर्त मा 😉
(म बुझ्छु नि😊😊)बेस्टु💌
1
133
😍meri♥️ retweeted
सम्बन्न्ध
हावाका कुराहरु सुनेर
पातहरु हल्लिए
रुखले मलाइ सोध्यो -कुरा के हो?
मैले भने -मलाइ के था हावाका कुरा?
रुख म सङ रिसायो
म रुख सङ रिसाएँ
युगौ युग भयो
रुख म सङ बोल्दैन
म रुख सङ बोल्दिन
तर पनि
हावा चलिरहेकै छ
पात हल्लिरहेको छन
शुभ रात्री साथी... & all😘
हजुर मेरो लागि यस्तो ब्याक्ती
हुन्हुन्छ कि जो सधै मेरो DM को
टप लिस्ट मा तपाइकै नाम होस ....
😊साथि😍
काँइलि😉 शुभ रात्री अब त
सत्रुले आफुतिर हानेको ढुङ्गा बटुलेर
घर बनाउने हिम्मत गर्नु पर्छ
जिन्दगी तेसै बदलिन्छ ...
भन्न्दै मन बुझाउने कोसिस
मा छु 😊😊😊
😍meri♥️ retweeted
स्वार्थी मान्छेहरू को भेला जिन्दगी,
सत्य लुकाई झुटको~खेला जिन्दगी।
समयलेनै सिकाउछ दु:ख संग लाड्न,
सिकाउने~गुरु, सिक्ने~चेला जिन्दगी॥
सुखमा माया गर्छन् अघिपछि घुम्छन्,
दु:खमा घृणा, तिरस्कार, हेला जिन्दगी॥
कर्ममा हुन्छ भाग्य निर्माणको ताल्चा,
मौका समय चिन्दैन्न,अबेला जिन्दगी॥😪
😍meri♥️ retweeted
अरुले देखे हुन्थ्यो भन्दै रोएकोत्यो वाल्यकाल
अनि "कसैले देख्छ कि!" भन्दै एकान्तमा रोएको यो वर्तमानमा कत्ति धेरै फरक छ है?😌
#4k_kaka
😍meri♥️ retweeted
मनको कुरा
भनिहाल्नु पर्ने रहेछ,
कहिलेकाहीँ त भनुँला भन्दाभन्दै आँखै अगाडिको मान्छे कहिल्यै नदेखिने गरी हराएको थाहै हुन्न।😌😢
#4k_kaka
डराउदा डराउदै त्यो दिन आउँछ
जुन सोचेकै हुदैनौ...
शुखद रहोस पल हरु साथी
यो समय ले खुब दुख दिने गर्दछ ।
मिस्स्यु सम्बन्धित मान्छे।।
अपृल 10/
तिमी बिना पनि बाचेर देखाउछु
रिसाउदै 😤मैले सास लाई भने .....
मुस्कुराउदै😊 सास ले भन्यो पैले
ऊ बिना बाचेर देखाउ न ।।
हो रहेछ ऊ बिना बाँच्न नसक्ने
जिन्दगी ।
(काँइलि)
थोरै झुक्दा सम्बन्ध
जोगिन्छ भने झुक्ने गर
तर पटक पटक आफै
झुक्नु पर्छ भने नि ....
झुक्न रोक्ने गर ।
काँइलि😉






