😍meri♥️ retweeted
सम्बन्न्ध
हावाका कुराहरु सुनेर
पातहरु हल्लिए
रुखले मलाइ सोध्यो -कुरा के हो?
मैले भने -मलाइ के था हावाका कुरा?
रुख म सङ रिसायो
म रुख सङ रिसाएँ
युगौ युग भयो
रुख म सङ बोल्दैन
म रुख सङ बोल्दिन
तर पनि
हावा चलिरहेकै छ
पात हल्लिरहेको छन
शुभ रात्री साथी... & all😘
😍meri♥️ retweeted
स्वार्थी मान्छेहरू को भेला जिन्दगी,
सत्य लुकाई झुटको~खेला जिन्दगी।
समयलेनै सिकाउछ दु:ख संग लाड्न,
सिकाउने~गुरु, सिक्ने~चेला जिन्दगी॥
सुखमा माया गर्छन् अघिपछि घुम्छन्,
दु:खमा घृणा, तिरस्कार, हेला जिन्दगी॥
कर्ममा हुन्छ भाग्य निर्माणको ताल्चा,
मौका समय चिन्दैन्न,अबेला जिन्दगी॥😪
😍meri♥️ retweeted
अरुले देखे हुन्थ्यो भन्दै रोएकोत्यो वाल्यकाल
अनि "कसैले देख्छ कि!" भन्दै एकान्तमा रोएको यो वर्तमानमा कत्ति धेरै फरक छ है?😌
#4k_kaka
😍meri♥️ retweeted
मनको कुरा
भनिहाल्नु पर्ने रहेछ,
कहिलेकाहीँ त भनुँला भन्दाभन्दै आँखै अगाडिको मान्छे कहिल्यै नदेखिने गरी हराएको थाहै हुन्न।😌😢
#4k_kaka
😍meri♥️ retweeted
समयले तय गर्छ तपाईँ जीवनमा "कसलाई"
भेट्नु हुन्छ। 🤝
मनले तय गर्छ तपाईं जीवनमा "कसलाई" चाहनुहुन्छ। 💗
व्यवहारले तय गर्छ तपाईंले जीवनमा "कसलाई" कहिलेसम्म राख्नुहुन्छ। 💔
तर भाग्यले तय गर्छ तपाईं "को" सँग जिन्दगी कटाउनु हुन्छ। 💞😌
😍meri♥️ retweeted
एक जना भारतीयले प्लेन भित्र लाईभ गरेको भिडियो हेर्दा कस्को गल्तिले दुर्घटना भयो होला?
हार्दिक श्रद्धाञ्जली 😥😥
सरकारी विदा होईन यी पुराना प्लेनलाई विदा देउ सरकार @hamrorabi
😍meri♥️ retweeted
कास तिमी पनि बन्न सक्थ्यौ तिम्रो याद जस्तै, न समय हेर्थ्यौ न बाहना,बस भागेर आउथ्यौ! ✍️
😍meri♥️ retweeted
शिक्षक- छोरा तिम्रो उमेर कति भयो ?
बच्चा - हजुर घरमा 14, स्कूलमा 12,
बसमा ७,
र…
सामाजिक सञ्जालमा १८ वर्ष…😂
😍meri♥️ retweeted
यदि सकिन्छ भने प्रेम संग अन्जान नै रहनु किनकि .. गन्तब्य पाइसकेपछि यसले आफ्नो महत्व गुमाउँछ..!!
😍meri♥️ retweeted
शुभ सन्ध्या🍫
@Smartdimond
@Rkmparajuli
@rijalofficial3
@R_Merina0
@mpghimire63
@_prarku7
@rio10314
@Syangjali_kale
@sanjayllov
@kirnfc1
@saugat2075
@xetri_r
@tekendra_kunwar
@Real_Uttam
@Ushakar45440973
@bipinsapkota213
@BikashC92048953
@aaru_jn














