@Hey!!mee बिम्ब (@Swoopneel2) header
@Hey!!mee बिम्ब (@Swoopneel2) profile picture

हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच। ##soft म्यूजिक #ट्राभल #नोवेल lovers🎶🚗📚❤️❤️

Nepal,Dhangadhi-Kailali
Joined December 2017
Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)
हार्नेले सिकेर जान्छ सिक्नेले जितेर जान्छ!! #शुभ_दिन!!
1
1
22
1,450
@Hey!!mee बिम्ब retweeted
तिमी नभएको अधुरो मेरो जिवन म र तिमी कसरी लेखुँ कसरी भनुँ यहाँ त म छु, म शिवाय कोही छैन!! #शुभ_बिहानी!!
2
5
26
504
सबैभन्दा पहिले आफ्नो ख्याल राख, मित्र , मृत्युको बेला कसैले पनि भन्ने छैन— “यसको ठाउँमा मलाई सुताइदेऊ।”....!
1
1
1
24
@Hey!!mee बिम्ब retweeted
सायद नसोचेको हुनु नै जीवनको अर्को नाम हो! #hellojiban 🤭
3
2
22
667
@Hey!!mee बिम्ब retweeted
समय आएपछि थाहा पाउँने छौ रोजेको सबै सही हुँदैन, र छोडेको सबै गलत हुँदैन।😌
1
1
10
278
@Hey!!mee बिम्ब retweeted
राम्रो हुनु र राम्रो देखिनु मा निकै फरक छ। रुप ऐनाले देखाउछ, भने चरित्र कर्मले।
1
3
10
318
@Hey!!mee बिम्ब retweeted
म फुल'जस्तो मान्छे तिमिले काँडा ठान्यौँ ठान'' म रुवा जस्तो नरम मान्छे तिमिले ढुङ्गा ठान्यौँ ठान ! म चोसो हिमाल'को पानी ' तिमिले मलाई बाग्मती ढल ठान्यौँ ठान|| म,तिम्रो भल चाहाने मान्छे तिमिले दुश्मन ठान्यौँ ठान | 💔
1
1
6
215
@Hey!!mee बिम्ब retweeted
प्रेममा एउटा सुन्दर परम्परा हुन्छ। जहाँ कहिल्यै फर्केर नआउनेहरूको पनि प्रतिक्षा गरिन्छ।
2
6
11
588
@Hey!!mee बिम्ब retweeted
कुनै समय थियो, सानो कुरामा पनि मन खुसी हुन्थ्यो। आज सबै कुरा भएर पनि मनभित्र कतै केही नपुगेजस्तो लाग्छ। शुभबिहानी ☕🌷🙏🏼
8
6
38
796
@Hey!!mee बिम्ब retweeted
फरक हुनु, तर गलत कहिले नहुनु बाँकी दुनियाले के भन्छ फरक पर्दैन !!
1
1
21
143
@Hey!!mee बिम्ब retweeted
"हामी फेरिए पनि खेतबारीले हामीलाई बिर्सेका हुँदैनन्" गाउँ छोडेर हामी नयाँ जीवन बनाउन हिँड्छौँ, तर हामी हुर्किएको माटोले भने हामीलाई खुवाइरहन्छ, सम्झिरहन्छ र हामी फर्किने बाटो हेर्छ। हामी कति फेरियौँ भन्ने प्रश्न नगरी।.... prateekgyawali.blogspot.com/…
🤖 Made with AI
1
2
2
21
@Hey!!mee बिम्ब retweeted
...🌿 मनमा लागेको घाउ देखाउन सकिँदैन तेसैले मुस्कुराएरै सबै पीडा लुकाउनु पर्छ कसैलाइ दोष दिन सकिँदैन कसै संग गुनासो गर्न पनि सकिँदैन बस आफैलाइ सम्झाउदै चुपचाप अघि बड्नु पर्छ #शुभ_बिहानी 🙏☕️
10
14
68
2,762
@Hey!!mee बिम्ब retweeted
पहिले पहिले लाग्थ्यो सम्बन्धलाई जसरी पनि सम्हालेर राख्नुपर्छ , अहिले यति बुझ्न थाले कि जो आफ्नो हुन्छ्न ती आफै सम्हालिन्छन ❣️
1
1
4
131
@Hey!!mee बिम्ब retweeted
पटक पटक म मनलाई सम्झाउँछु, धेरै पटक मन मलाई सम्झाउँछ, जिन्दगी यसरिनै चलि रहेछ !
1
1
4
149
@Hey!!mee बिम्ब retweeted
समय आएपछी सबैठीक हुन्छ भनेर चित्त बुझाएको पनि बर्षौ भएछ!!
1
1
5
114
@Hey!!mee बिम्ब retweeted
समुन्द्र छाल सब्द सकिदैन आसु थोपा जस्तै समुन्द्र जम्मा भैदिन्छ ।
1
1
5
53
@Hey!!mee बिम्ब retweeted
आमाको प्रतिक्षा पनि कति अनौठो हुँदो रहेछ… आमा नजिक हुँदा उहाँको माया बुझिँदैन, टाढा भएपछि हरेक पल उहाँकै याद आउँछ। घर जति ठूलो भए पनि, आमा नभएको घर सधैं सुनसान लाग्छ। आमा भनेको घर होइन, घरको मुटु हो। ❤️🥺
1
2
1
2
145
@Hey!!mee बिम्ब retweeted
सबै कुरा शब्दमा व्यक्त गर्न सकिँदैन, केही भावना परिस्थिति हेरेरै बुझ्नुपर्छ। बिना भनाइ मनको कुरा बुझिदिने मान्छे नै साँच्चै आफ्नो हुँदो रहेछ...! ❤️✍️
1
4
12
321
@Hey!!mee बिम्ब retweeted
ॐ शं शनैश्चराय नमः। 🙏 शनिदेवकृपया सर्वाणि कार्याणि निर्विघ्नानि सफलानि च भवन्तु। सर्वेभ्यः शुभं मंगलं च भवतु। 🌺
1
1
2
66
@Hey!!mee बिम्ब retweeted
साथ छोड्नेहरु सङ्ग त के गुनासो गर्नु दोषी त बद्लिएको समय जो थियो .....!!✍️
1
1
6
286
@Hey!!mee बिम्ब retweeted
सहनशक्ति र समझशक्ति जिवनका यि सुन्दर फुलहरु हुन यसलाई सधै हृदयमा हुर्काइ राख्नु भयो भने तपाईं को जिवन कहिले उजाड हुदैन …! 🙏☕️💐💝 #शुभदिन_सम्पुर्णमा
12
3
48
1,362