braZesh retweeted
त बोल त्यो मात्र जे म सुन्न चाहन्छु।
त बोल त्यति मात्र जति म सुन्नु चाहन्छु।
लेखक @brazeshk को शब्द र तपाईहरूको आवाज।
braZesh retweeted
सबैभन्दा सही र।सार्थक आलोपालो:
आइतबार मंगलबार र बिहिबार ओली
सोमबार बुधबार र शुक्रबार देउबा
शनिवार एक दिन हामी बिचरा जनतालाई दुबैबाट छुट्टी।यसो गरे कसो होला सरहरू? #फाफुरा
braZesh retweeted
राजनितिवालाहरु हावादारी भाषणमा व्यस्त छन्। समर्थकहरु पछि पछि उफ्रदै बांकिलाई गाली गर्दै दिन बिताउदै छन्। बिकासको बाटो के हो, strategy के बनाएका छन्, कार्यान्वयनको अवस्था के हो, बजेटको implementation कस्तो छ, tax कता गयो, जनताको भविष्यप्रतिको काम गरे गरेनन् सब पछि सोघ्ने होला।
braZesh retweeted
कांग्रेसको साधारण सदस्यको अगाडि प्रकट भएर देउवाले के माग्छस् भन्दा उसको जस्तो गति हुन्छ, देउताले प्रकट भएर सोद्धा फाफुरा त्यति नै पुलकित भयो।ukaalo.com/opinion/20240223-… @brazeshk @ukaalonews
braZesh retweeted
योे मुलुकमा सरकार कति समय टिक्छ, कुन चाहिँ सचिव कुन चाहिँ भ्रष्टाचारको कुरामा कति बेला खोरमा जाकिन्छ भन्ने कुराजस्तै पानी पनि भनेको बेला, भनेको दिन आउँछ भन्ने निश्चित हुन्न @brazeshk @ukaalonews ukaalo.com/opinion/20240223-…
braZesh retweeted
फाफुराले पनि पाएको मौकामा तारानाथ स्टाइलमा रटटटटटट धारामा पानी नआएर साह्रै दुःख पाएको गुनासो चाचाको पाउमा पोखिहाल्यो।
ukaalo.com/opinion/20240223-… @brazeshk @ukaalonews
braZesh retweeted
फाफुरा लेख्छन्–
डल्ला फाल्ने र मुंग्रो घुमाउनेका लागि
टुकीको बत्तीमा पढेर सन्दुक रुइत संसार हल्लाउने डाक्टर बने। उनलाई चाहिएन फ्लड लाइट! अझ महाभारत पढाइदिनुस् न तिनीहरूलाई, अर्जुनले धनुर्विद्यामा महारथ हासिल गर्न अँध्यारोमै तीर चलाउने अभ्यास गरेका थिए।
ukaalo.com/opinion/20231117-…
braZesh retweeted
फाईंफुट्टीराज उर्फ फाफुरा (@brazeshk कृत व्यङ्ग्य) अब @ukaalonews मा
braZesh retweeted
Set your alarms for tomorrow, i.e. Nov 8th at 7:30 AM as we will have a nice chitchat with the man who loves Nepal and vice-versa.
@brazeshk @smadixit @srijanajosse @Galaxy4KNepal @CricketBadge
braZesh retweeted
उच्चस्तरीय आयोग बनाउनु भनेकै काण्डलाई मत्थर र ओझेलमा पार्नु हो baahrakhari.com/detail/39733…
braZesh retweeted
हरेक ठाउँमा रानीतिक हस्तक्षेप र थरिथरि बहानामा राज्यको ढुकुटी दोहन भइरहेको कुरामा आज @smadixit र @brazeshk ले विरोध जनाए। @srijanajosse @SareetaShree @Galaxy4KNepal
braZesh retweeted
सरकार को हो? सरकार के हो? आजको #TML मा @srijanajosse को प्रश्न र @brazeshk को कवितामा कडा उत्तर !
पूरा कार्यक्रम यता :
youtu.be/Y66UBQsbynI
braZesh retweeted
संचार क्षेत्रमा रहेर मैले कसैको ठाँउ लिन खोजिन,बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरे।अब म आफ्नो आवाजलाई TV बाट संसदमा पुर्याउन चाहन्छु।म रहरले संचारकर्मी भएको हु,तर परिस्थीतिले मलाई राजनीतिज्ञ बनायो।आजबाट म पुर्णकालीन राजनीतिमा आएको छु।बाँकि असार ७ गते, १ बजे राष्ट्रिय सभागृह।
braZesh retweeted
भुकम्पले क्षति पुर्याएको त्रिचन्द्र कलेजमा कसरी पढ्छन् विद्यार्थी ? किन पुनर्निर्माण गरिएन ? त्रिचन्द्रको इतिहास र हिजो भएको आन्दोलनबारे कुराकानी आजको कार्यक्रममा । साथमा @SareetaShree @srijanajosse
youtu.be/rnIzENaI-G0
braZesh retweeted
"एकथरि बैंक मानिसलाई ऋणमुखी बनाउँछन्, एकथरि समाजप्रति जिम्मेवार हुन्छन् रे। तपाइँको बैंक कुन वर्गमा?" नबिलका नायव कार्यकारी प्रमुख विनय रेग्मीलाई हाम्रो प्रश्न। @brazeshk @SareetaShree full program here : @https://youtu.be/qyNHA5zAejI
braZesh retweeted
आजकी नायक मानुश्री महत! नौ कक्षामा पढ्ने बालिकाको किताबी ज्ञान, किताबमा भएको कुरालाई अन्य किताबका कुरासंग जोड्ने खुबी, किताबका कुरासंग आफ्ना अनुभव मिलाउने क्षमता र सबैभन्दा ठूलो कुरो त कुनै पुर्जा नहेरी किताबको समिक्षा! वाह! गज्जब! 🙏🙏। बा-आमा चैँ मख्खै थिए, म पनि भएँ!
braZesh retweeted
"मेरो acid test भनेको सोचेको age group बाट सकारात्मक feedback आउंछ कि आंउदैन भन्ने हो।' @brazeshk
braZesh retweeted
गुलजार by @SomeshVerma Dai, साइडमा साइड हिरो by @brazeshk Dai ;)
braZesh retweeted
निरंकुशता चिन्ने २० सूत्र setopati.com/opinion/192747

















