Tank Prasad Bhatt retweeted
गलत लाई गलत
अनि सहि लाई सहि भन्ने हिम्मत राख्नुस, साथ थोरै जनाले दिए पनि जिन्दगी भरी दिने छन..!!
Tank Prasad Bhatt retweeted
जो ज्ञानी हुन्छन्,
त्यसलाई सम्झाउन सकिन्छ ।
जो अज्ञानी हुन्छन्,
त्यसलाई पनि सम्झाउन सकिन्छ ।
तर जो अभिमानी अनि अहंकारी हुन्छन्,
त्यस्ता व्यक्तिलाई कसैले सम्झाउन सकिदैन ।
त्यस्ता व्यक्तिलाई सिर्फ समयले मात्र सम्झाउँन सक्छ...
Tank Prasad Bhatt retweeted
जिन्दगिलाई बुझ्नु छ भने पछाडि हेर जिन्दगिलाई जिउनु छ भने अघि हेर ।
#राधे_राधे – at Nepal
Tank Prasad Bhatt retweeted
ईर्ष्यालुहरुको औकात आफ्नै ठाउँमा हुन्छ
आखिर खुट्टा तान्नेहरुको हात हाम्रै पाउमा हुन्छ!
Tank Prasad Bhatt retweeted
मूर्ख व्यक्ति अरुलाई बर्बाद गर्ने चाहनामा यति अन्धो हुन्छ कि ऊ आफू स्वयम् बर्बाद भएको समेत पत्तो पाउँदैन !!
Tank Prasad Bhatt retweeted
समझदार व्यक्तिले आफ्नो गल्तिबाट भन्दा बढी दोस्रोको गल्तिबाट चाडै सिक्ने गर्दछ ।
#राधे_राधे
Tank Prasad Bhatt retweeted
गाई पालेर दूध खानेको भन्दा,
बाटोमा कुकुरलाई हगाउनेको इज्जत बढी;
धान मकै फलाउने कृषकको भन्दा,
जग्गा प्लटिङ गर्नेको इज्जत बढी,
ज्यालादारी गरी खानेको भन्दा
भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउनेको इज्जत बढी,
भए पछी समाजमा कसरी उन्नति हुन्छ!!!
Tank Prasad Bhatt retweeted
"खराब" र "गलत" सोच
कहिल्यै हार मान्न तयार हुँदैन,
अनि "असल" र "सहि" विचार कहिल्यै हार्दैन...✍✍️
Tank Prasad Bhatt retweeted
सफलताको लागि अनुकूल समय कुरेर बस्ने
होइन,समयलाई नै आफू अनुकूल बनाउने हो।
#शुभप्रभात#🍵
Tank Prasad Bhatt retweeted
झुट र भ्रमको खेती छिट्टै त फस्टाउँछ तर फल राम्रो अवश्य लाग्दैन ! एकाध फलले क्षणिक खुशी त मिल्ला तर दिगो सुख पटक्कै मिल्दैन ।
Tank Prasad Bhatt retweeted
सुन्दरताले नजरको ध्यान खिच्न सक्ला , तर सम्मान सधैं असल ब्याक्तित्व र सफा आचरणले नै पाउछ ।
Tank Prasad Bhatt retweeted
एउटै उचाइमा उडिरहेको चरा मध्ये परेवाले आँगनको बिस्कुन देख्छ,कागले जुठो देख्छ,गिद्दले बारीको सीनो देख्छ;स्पष्ट छ,जसको जस्तो सोच,उस्तै दृष्टि!!
Tank Prasad Bhatt retweeted
गल्ति सुधार्न सकिन्छ ,
गलतफहमी सुधार्न सकिन्छ ,
तर ....., गलत सोंच भएका व्यक्तिलाई
कहिल्यैं सुधार्न सकिँदैन ❤️✍️
#शुभबिहानी ☕😍🙏
#राधे_राधे 🕉️❤️🌹🙏
Tank Prasad Bhatt retweeted
परिवर्तन हुने भन्ने कुरा सहज पक्कै छैन तर सबैको चाहाना हुन्छ तर परिवर्तन हुन र गर्न हिम्मत,आट र शाहसको जरुरत पर्छ !!!
#शुभरात्रि_आत्मिय_मनहरु🌹💐🌺🌷❤️
Tank Prasad Bhatt retweeted
अरुको जिउमा हिलो छ्यापेर म सफा छु भन्नु कत्तिको प्रगतिसिल बिचार होला ? के यस्तो समाजमा परिवर्तन र बिकासको सम्भावना रहला ? ? बिचार त हो नि!!!
Tank Prasad Bhatt retweeted
जलेरै सकिने रहेछ जिन्दगी पनि ।
जिउँदो छउन्जेल मन जल्छ,
मरेपछि शरीर जल्छ ।
Tank Prasad Bhatt retweeted
एक आर्यघाटमा लेखिएको थियो:
"हज्जारौं खरानी भए यहाँ, जो सोच्थे कि..दुनियाँ उ बिना चल्नै सक्दैन" 😊
#ryapika
Tank Prasad Bhatt retweeted
...🌿
मुर्ख हुनु गलत हैन तर
आफ्नो मुर्खता लाई आफ्नो ज्ञान हो भनी जिद्दी गर्नु चाहिँ गलत कुरा हो , ठूलो रोग हो ....!
#शुभ_बिहानी 🌿☕️
















