Khagendra Phuyal (@mefossils) header
Khagendra Phuyal (@mefossils) profile picture

Together for responsible Journalism and counter #misinformation. #pressfreedom & media issues !

Kathmandu
Joined March 2011
Photo by Khagendra Phuyal (@mefossils)Photo by Khagendra Phuyal (@mefossils)Photo by Khagendra Phuyal (@mefossils)Photo by Khagendra Phuyal (@mefossils)Photo by Khagendra Phuyal (@mefossils)Photo by Khagendra Phuyal (@mefossils)Photo by Khagendra Phuyal (@mefossils)Photo by Khagendra Phuyal (@mefossils)Photo by Khagendra Phuyal (@mefossils)Photo by Khagendra Phuyal (@mefossils)
Khagendra Phuyal retweeted
बीपी राजमार्ग आज खुलेन, गेग्रान/लेदाे काे मुल कहिले नखाेज्ने यता !
1
1
21
बर्षाले रोशी गाउँपालिका-९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।
22
रातिदेखि निरन्तर कार्तिके झरी ।।
22
विकृति र विसंगतिलाई उजागर गर्नु पत्रकारिताको धर्म हो। पत्रकारिता अनुसन्धानको एउटा सानो हिस्सा मात्र हो, त्यसलाई पूर्णता दिने जिम्मेवारी राज्यको हो। पत्रकारिता अपराध हुन सक्दैन । ।
15
Khagendra Phuyal retweeted
‘प्रहरी’ भन्दै विनाअनुमति एक जत्था समाचार कक्षमा प्रवेश गरेपछि पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल नयाँ पत्रिका कार्यालयमा #FreePress #FreedomOfSpeech #nayapatrika
1
4
13
1,382
Exposing all forms of irregularities and malpractices is the duty of journalism. Journalism is only a small part of the investigative process; it is the responsibility of the state to take it forward and bring it to completion. #Journalistarrestnepal #PressFreedom
1
38
Khagendra Phuyal retweeted
नयाँ पत्रिका एक्सक्लुसिभ - न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीश फुयालको संवाद - ‘रोहित गुप्तालाई दुई करोड धरौटी मागेका छौँ, भोलि साँझ होटेलमा भेटौँ’ nayapatrikadaily.com/news/20…
10
49
25
103
18,838
माैसम । अाज ।।
3
70
यता कार्तिकमा अारू फुलेर उल्का छ । कारण के हाेला ?
3
88
ईभिकाे गति सिमित र नीति नबनाउने हाे भने कुनैदिन नेपालीकाे मृत्युकाे प्रमुख कारण बन्न सक्छ।
31
विजुली प्राधिकरणकाे अनलाईन विल भुक्तानि, यातायात कार्यालयका अनलाईन सेवाले अझै हावा खाईराछन । सरकारी साईटहरूमा गरीएकाे लगानि बालुवामा पानी भयाे कि क्या हाे @hello_sarkar ?
40
Khagendra Phuyal retweeted
दसैंकाे अन्तिम दिन , भिमफेदिकाे बाटाे ।।
1
1
31
Khagendra Phuyal retweeted
#WeatherUpdate 🌧️ GFS र ECMWF सहमत हुँदै जाँदा बिहीबारदेखि शुक्रबार रातिसम्म गण्डकीदेखि कोशीमा भारी वर्षाको सम्भावना बढेको छ। जिल्लाअनुसार नक्सा हेर्नुहोला👇। समय, स्थान र मात्रा फेरिन सक्छन्। किसान र हिमाली यात्री सचेत रहौँ, आधिकारिक अपडेट @NMD_Weather हेरौँ।
25
1
73
5,517
दसैंकाे अन्तिम दिन , भिमफेदिकाे बाटाे ।।
1
1
31
हाम्राे चितुन, राम्राे चितुन ।
1
1
39
तिनकुने बागमति करिडाेरमा सामुदायिक वन नै विकास भईसक्या रेछ । मान्नुपर्छ एमाले नेता भण्डारीलाई ।। @DhakalSaurav
37