Deep Jyoti Shrestha (@MeDeepZyoti) header
Deep Jyoti Shrestha (@MeDeepZyoti) profile picture
Kathmandu, nepal
Joined June 2014
Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)Photo by Deep Jyoti Shrestha (@MeDeepZyoti)
#Nepal ... where heaven meets and you won't feel regret choosing Nepal as your destination ✌️ We are eager to welcome you with our beautiful destinations and warm hospitality 🙏 #VisitNepal2020 – at Nepal
3
18
83
Deep Jyoti Shrestha retweeted
Two of the most corrupt institutions in Nepal: Judiciary and the Army. जबसम्म यी दुईमाथि भ्रष्टाचार/सम्पत्ति शुद्धीकरणमा छानविन गर्ने सार्वजनिक संयन्त्र बनाइन्न र अनुसन्धान शुरू गरिन्न, तबसम्म यस्ता घटना आउँछन्-जान्छन्।
9
30
3
102
3,970
Deep Jyoti Shrestha retweeted
***सरकारलाई मन नपर्ने प्रश्न हरु*** १. के सबै बाढी पीडित हरू पुन:आफ्नो घर फिर्ता हुनु भयो ? होल्डिङ्ग सेन्टरमा कति हुनु हुन्छ ? बाकी कता हुनु हुन्छ ? सरकारले प्रतिपरिवार दिने भनेको मासिक रकम र घर बनाउने पैसा दिएर सकेको हो ? २. बेपत्ता भएका हरूको सङ्ख्या कति पुग्यो ? ३. पहिचान नभएका पार्थिव शरीरहरू जो फरक फरक जङ्गलमा गाडिएका छन् तिनी हरूको DNA परीक्षण गरेर परिवारलाई फिर्ता गर्ने कुरो के हुदैछ ? कति ले पाउनु आफन्तको शरीर ? ४. विद्यालयको अवस्था के छ, पढाइ सुचारु भयो ? हराएका विद्यार्थीको सङ्ख्या कति पुग्यो ? ५. विभिन्न हाइड्रोपावरहरूका सुरुङमा अझै खोजी कार्य हुदैछ ? कति जीवित उद्धार गरियो र कति अझै बेपत्ता छन् ?
1
23
46
1,568
Deep Jyoti Shrestha retweeted
अनिश्चय र अन्योल - हाम्रो घर कहाँ बन्छ, कहिले सर्न पाइन्छ ? पुनर्वासको प्रष्ट खाका नटुंगिँदा रसुवा बाढीबाट विस्थापित परिवारलाई कहाँ, कसरी बस्ने भन्ने अनिश्चयले पिरोलेको छ। भूकम्पपछि ११ वर्ष सुरक्षित बसोबास कुरेर पनि नपाएका परिवार थप संशयमा छन् । himalkhabar.com/145011/nepal…
5
1
11
477
राज्यले बेवास्ता संगै पुरिएको त्यै नदि किनारको घरको बालुवा फाल्न सुरु हुदै रहेछ आखिर बस्न त पर्यो….जिवन पो त #Nuwakot
2
2
6
931
खुलामञ्च उनका, आकासे पुल उनका, प्रत्येक राजमार्ग, अड्डा अदालत, स्कुल कलेज अस्पताल — उनीहरूकै खल्तिको पैसाले बनाएका ! भंसार, महसुल र कर तिर्ने नागरिक चैँ फाल्तूका जोकर। सधैं यस्तै भन्छन्, लेख्छन्, छाप्छन्, चाकर !
4
17
81
2,506
बाल्यकालको धेरै सम्झनाहरु बाढीसँगै बगे। 😥 – at Nepal
बजार भन्ने बित्तिकै Trishuli Bazaar भन्ने थियो तर अब केहि बाँकी रहेन। पुलको मुखमा बसेर खोला हेर्दा खोला सँगै पुल पनि बगिरहेको जस्तो लाग्थ्यो, हामी त्यसैको मजा लिन्थ्यौ। बाल्यकालको धेरै सम्झनाहरु बाढीसँगै बगे।
4
159
भोटेकोशी बाढीले हाम्रो घर र गाउँ बगाएको पनि दुई महिना भइसकेछ।😥 धेरैले सोध्नुभएको थियो “तिम्रो नि नुवाकोटमा हो है घर ? साँच्चै बाढी गएको ठाँउ तिर होइन नि?घर त बगाएन नि?” म घरीघरी स्तब्ध हुन्थेँ।के भनूँ,कसरी भनूँ?‘घर,गाउँ, स्कुल, मान्छे...सबै बगायो। के नै पो बाँकी राख्यो र।"... – at Nepal
9
24
4
127
13,086
तर कसरी बिर्सनु, जसले आफ्ना घर, आफन्त, साथीभाइ, गाउँ र जीवनभरका सम्झनाहरू एकै झट्कामा खोसेर लग्यो? यो भिडियो हेर्न मन दह्रो बनाउनुपर्ने हुन सक्छ। हाम्रो लागि त यो एउटा भिडियो मात्रै होइन, हाम्रो संसार बगाएको दिनको साक्षी हो। – at Nepal
1
5
280
समय बित्दैमा सबै पीडा बित्दैनन्। केही दृश्यहरू आँखाबाट ओझेल पर्छन्, तर मनभित्र सधैँ बगिरहन्छन्। 😢 #बाढिलेबगाएकासम्झनाहरु #BhotekoshiFlood – at Nepal
2
7
288
Deep Jyoti Shrestha retweeted
विराटनगर सीमामा भारतीय से'ना नेपाल छिर्यो स्थानीयको चर्को प्रतिकार, सरकार चुइँक्क बोल्दैन
6
26
3
67
3,880
Deep Jyoti Shrestha retweeted
उहाँले कुन मञ्चमा कति खरर्र अंग्रेजी बोल्नुभयो, त्यसले अर्थ राख्दैन। अर्थ राख्ने कुरा महँगी, पुँजीबजार, लगानी, विकास खर्च र जनताको जीवनस्तर हो। यी सबैमा उहाँको कार्यसम्पादन निराशाजनक छ। सरकार थप अलोकप्रिय हुनुअघि यही विवादास्पद बोलीका आधारमा उहाँलाई पदमुक्त गर्नु उचित हुन्छ।
1
9
1
25
1,290
Deep Jyoti Shrestha retweeted
बिहीवारदेखि पर्ने पानीले केहि दिनलाई धूलो मार्ला कि ट्रयाक नै लैजाला😥 कर खानेहरुको दशैं सकिया छैन, राम्रा ठाऊॅका भिड्यो राख्छन्, धूलौटे बाटोमा हिंड्ने र फोटो राख्ने काम कर तिर्नेहरुको😥
1
2
3
220
Deep Jyoti Shrestha retweeted
यसपालिको दसैं त्यस्तै भयो। आयो गयो… मन खोलेर मनाउन, मनले नै नदिए जस्तो। तर, जुन भने सदा झैं नाच्दै नाच्दै उदायो अनि फेरि कहीं कतै भटौंला भन्दै आफ्नो बाटो लाग्यो। पुर्णेको जुनको सबैलाई शुभ कामना 🙏🏼
4
21
1
288
6,649