गोज्याङ्ग्रे retweeted
सम्झेको छु है केटा हो💚✌
@mr_meelan
@Hukume_
@Bohara_Y
@Manoz_123
@iam_lurey
@thapakanxo159
@__iamRabin__
@askharel
@dipbabau1
@Chopendra07
@lunatic_vzu
@Adhiz__DV
@IamtsAnjan
@Raazaw
@Oceanofsecrets7
@sun_tos_k
@dinesh_k008
@BiplanPoudel1
@89bindas
@jerebhai
गोज्याङ्ग्रे retweeted
धेरै भयो अनगिन्ती क्षण सगँ प्रेम भएको,तर त्यसमा मोह मिश्रित हूनुपर्छ भन्ने कहिल्यै भएन,यो जिन्दगी एउटा उदाहरण बनोस,वस् प्रेम गरिरहन सकुँ!)😍
गोज्याङ्ग्रे retweeted
ग्रह दशा जम्मै बिग्रेर बस्या छन जस्तो छ,
जो संग नि झगडा मात्र पर्छ 🤦 स्वस्ति शान्ति नगराई अब कसै संग नबोलुम जस्तो लाग्न थाल्यो 🥺
गोज्याङ्ग्रे retweeted
पुराना ट्विटे जति सबै हराएकाले अब नयाँ ट्विटेलाई साथी बनाउँ बनाउँ लाईराछ मलाई😛
@AgtMtr
@Raazaw
@susigtm
@keeva789
@Evanzelinaa
@khanal_roji
@dipbabau1
@DahalNitisha
@aasikalamsal
गोज्याङ्ग्रे retweeted
घाटि छोए पछि हात फुक्ने बानी 😊
र तिम्रो तस्बिर हेरे पछि मुस्कुराउने बानी कहिले गएन😉 #माया ❤️
#शुभबिहानी ☕️
गोज्याङ्ग्रे retweeted
✍️..
सहानुभूति बाेकेर नअाउ दिल नै टुटेपछि
एकरथकाे दुईपाङ्ग्रा एक तिमी छुटेपछि
चाेट, पीडा केही थान गुनाषाे बाचेकाे छ,
बाकि के छ र लान्छाै जिन्दगी नै लुटेपछि।
#शुभप्रभात🙏☕️
#शुभस्क्रवार❣️
गोज्याङ्ग्रे retweeted
फलो गरत केटाकेटी हो फलोफ्राइडे मनाऊ😂🤗
@Neha1_123
@snmn_tp
@sony_Sharma2
@10_jayanti
@DipikaShre
@tikaramyatri
@Raazaw
@nieoverseasind3
@BinodKa31800815
@BishwaBlackboy
@maraseni15
@UjwalThapa12
@thakuri_loken
@parajuli12345
@dhital_ishwar
@gp_yatri1
@iamujjwalt
गोज्याङ्ग्रे retweeted
आफ्नै मुटुकाे त ठेगान हुदैन यहाँ कुन बेला चल्दा चल्दैकाे मुटु चल्नै छाेडिदिन्छ झन यहाँ कस्काे के ठेगान💔💔
#शुभ_राती😴😴
#जय_श्री_राम❤️❤️
गोज्याङ्ग्रे retweeted
जस्को भाग्यमा जति छ त्यही पाउने हो ,
भाग्यलाई जितेर तक्दिरमै नलेखिएको कुरा जति नै कोशिस गरेपनी पाउन सकिँदैन 😑
गोज्याङ्ग्रे retweeted
१)निश्चल मन
मनमा मात्र तिमी
निश्वार्थ प्रेम
२)मिठा सपना
जिन्दगीको संघर्ष
कठिन यात्रा
३)अबुझ मन
हराएको जिवन
पागल प्रेमी
४)राज्यको नीति
शासकको नियत
कठै जनता
५)चिसो मौसम
यादमा मात्र तिमी
साथमा कफि
गोज्याङ्ग्रे retweeted
कस्ताे नियम दिन सकिएपछी रात हुनुपर्ने
अनि फेरि मायामा नै प्राय घात हुनुपर्ने!
कस्तो नियम बनायौ हे ईश्वर खै के भनु
किन उ आजाद हुँदा म बर्बाद हुनुपर्ने!!😉🙄
#शुभरात्री 🙏😍
गोज्याङ्ग्रे retweeted
सधै उ अनुसार चल्नुपर्ने, यो अत्याचार भयो
ए समय तैले जितिस,माने मैले,मेरो हार भयो
नमिलेर होला,छोडेर जाँदा याद लान सकिनौ
उसको लागि त्यही एउटा, बाच्ने आधार भयो
उ बलात्कृत नारी हो, कहाँ गएर न्याय माग्ने ?
न्यायधीश बाट नै,न्यायलयको बलत्कार भयो
गोज्याङ्ग्रे retweeted
मनकाे कुरा लेखु भने शब्द रिसाउछन
सत्य कुरा लेखु भने अाफ्ना रिसाउछन🤦♀️
अब के लेखु म ? 🤔🙄😉
#शुभरात्रि 🙏😍🤗
गोज्याङ्ग्रे retweeted
मुक्तक..✍️✍️
यो झुटो संसारमा त्यहि दिनमा मेरो दृष्टि भएको हो!
शिशिर यामको उजाडमा पनि पुष्पवृष्टि भएको हो!!
महोदय, मलाई आजसम्म थाहा भएको एउटा कुरा,
म रोएको कारण आमा मुस्कुराउँदा सृष्टि भएको हो!!
#आमा ❤️🙏
गोज्याङ्ग्रे retweeted
मलाई सम्झिँदा मुस्कुराउन सकुन् कोहि ,
तर खित्का छोडेर हाँस्दै गर्दा बिचमै हाँसो रोक्ने त्यो नमिठो याद नबनु कसैको जिवनमा !😊
#शुभरात्री_प्रीयमन ❤️














