Promod Tandan (@Tpromod) profile picture

PhD in International Relations, University of Westminster, London. ForNature Ltd. UK Renew Gen Resources Nepal

Joined January 2012
Photo by Promod Tandan (@Tpromod)Photo by Promod Tandan (@Tpromod)Photo by Promod Tandan (@Tpromod)Photo by Promod Tandan (@Tpromod)Photo by Promod Tandan (@Tpromod)Photo by Promod Tandan (@Tpromod)Photo by Promod Tandan (@Tpromod)Photo by Promod Tandan (@Tpromod)Photo by Promod Tandan (@Tpromod)Photo by Promod Tandan (@Tpromod)
झन्डै दुई तिहाईको संख्या घण्टी पार्टीलाई भालुको कन्पारो भइरहेको छ।आफूले चाहेको विधेयक पारित गराउन संख्या बाधक छैन तर संसद छलेर अध्यादेशबाट शासन चलाउन खोज्नु निरंकुशता र तानाशाहीपनको धङधङी मात्रै हो।विधि र कानुनको बाटो रोज हैन नसक्ने हो भने कुलेलम ठोक यही नै अबको निष्कर्ष हो।
1
19
605
उद्योग धन्दा, रोपवे, सरकारले चलाउने होइन भनेर, सस्तो र बिजुली बाट चल्ने रोपवे लाइ बन्द गरेर घुमाउरो बाटो बाट महँगो मा सामान ल्याउने निर्णयमा गर्ब गर्दै थिए, केहि नमुनाहारु! यस्ता नाम्मुना ले देश बनाइदिञ्छन भनेर पत्याउने जनता छन्!
32
रास्व्पा का साइबर सेल ग्रुपले विदेशको यी समाचारलाई के गर्ने रहेछन? नेपालका त बिरोधि सबै मिलायो भन्दै थिए!
"Nepal's ..pm #begs India for cash" नेपाललाई प्रकृतिले दिएको वरदानले गर्दा जलस्रोतमा धनी भए पनि नेताहरूको बुद्धिले गर्दा गरिब देश भएकोमा शंका छैन। तर प्रमको पहिलो भारत भ्रमणमा नै नेपालको छवी त ध्वस्त भयो। पछि संशोधन गरेर "Nepal's ..pm #asks India for cash"बनाएको रहेछ। हरे शिव !
24
यो देस बर्वाद हुनुमा प्रचण्ड, गिरीजा र बाबुरामको हात छ ।
8
21
5
104
8,372
Promod Tandan retweeted
सक्छस् भने नेताको घरमा आगो लगाएर देखा भनेर Gen Z लाई सिंहदरबारमा आगो लगाउन उक्साउने विवेक थपलिया भाईले ठूलै नेता हुने लक्षण देखायो।
6
1
15
2,819
Promod Tandan retweeted
सामाजिक सञ्जालमा भेटेको...
🤖 Made with AI
2
5
1
38
626
Promod Tandan retweeted
भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति : भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै nepalpress.com/2026/11/27/78…
2
6
1,311
Promod Tandan retweeted
यो एक–दुई पटकको बढी असुली होइन, व्यवस्थित शोषण थियो। नौ वर्षसम्म द्विपक्षीय सम्झौताले मलेसियाली रोजगारदातामाथि राखेको खर्च नेपाली कामदारको खल्तीबाट असुलियो, र यसलाई रोक्न सक्ने श्रम मन्त्रालय र नेपाल राष्ट्र बैंकले रोक्नुको सट्टा १७ पटक सही गरे। Special Report by @NomanAdhikari #onlinekhabar onlinekhabar.com/2026/11/206…
23
7
58
5,739
Promod Tandan retweeted
तपाईको जिल्ला कति नम्बरमा छ साक्षरतामा ❤️🙏
21
8
2
51
17,676
नेपाल-भारत सम्बन्धः अनुभवी कूटनीतिज्ञ, विद्वान र अन्वेषकहरूले स्वस्थ सार्वजनिक बहसको लागि पर्याप्त विषय र बॅुदा उपलब्ध गराउन सक्नुपर्ने हो।भ्रमणपछि त खडेरी नै परेजस्तो देखियो।गहन विवेचनाको ठाउॅं हलुका र हचुवा लखकटाइले लिएको अनुभव हॅुदैछ। कता गयो देशको बुद्धिजीवीवर्ग ?
6
4
29
1,343
"दुखीको घरमा तेरो बास हुने भए भगवान मलाई अझ दुख दे"! वास्तवमा कुनै गरिब, गरिब र दुखि हुन चाहदैन! यो त राजशी परिवारमा हुर्केका, जसलाई दुख भन्ने थाहै नभएको ले मात्र भन्ने गर्छन! दुखको कुरा नेपाली समाज मा 'गरिबी' 'अभाव' लाइ फ़्याण्टासाइज गरिन्छ!
31
Promod Tandan retweeted
प्रधानमन्त्री नेपाल फर्किएकै दिन दुई देशका प्रधानमन्त्रीले सहमति गरेर दुई वर्ष लगाएर तयार पारेको EPG Report लाई 'असान्दर्भिक' भनिदिए र नेपालका परराष्ट्रमन्त्री कसरी निरिह देखिए, त्यसैबाट प्रष्ट हुन्छ, भारतसँगको dealing मा अनावश्यक अहं र अल्लारेपनले काम गर्दैन। @RabindraMishra
4
4
43
1,050
हाम्रा खन्तीहरु जस्तै फेरी एकपल्ट NYT ले उता पनि हावा खाएछ मन गढन्ते कहानी रचेर !😂😂
2
2
710
दुबई मा एउटा नेपालीको अकारीले मात्रै २८३ वटा फ्ल्याट बिक्री गरेछ , किन्नेहरु सबै नेपाली बिजनेसमेन हुन भनिन्छ । यस्तो भागाभागले देशको अर्थतन्त्र कसरी उभो लाग्छ? ,तीन जना देश उभो लगाउनेहरुको पोस्टले मात्रै ??
2
13
337
राणा शासन अन्त्य भएको ७६ बर्ष पछि आएर हेर्दा गोर्खेले बुझ्न पर्ने कुरा: नेपालको कर्मचारीतन्त्र (Bureaucracy) मा आज देखिने 'हाकिमी प्रवृति', ढिलासुस्ती, प्रक्रियामुखी सोच र चाकरी संस्कृति कुनै एउटा व्यवस्थाको मात्र उपज होइन—यो राणाकालमा रोपिएको, पञ्चायतमा मलजल पाएको र बहुदल/गणतन्त्रमा दलीयकरण भएर झाँगिएको मिश्रित संरचना हो। २०४६ र २०६२/६३ पछि कर्मचारीतन्त्रलाई व्यावसायिक बनाउनुको साटो राजनीतिक दलहरूले आ–आफ्ना भ्रातृ संगठन (ट्रेड युनियन) खोले। सरुवा, बढुवा र आकर्षक पोस्टिङमा योग्यताभन्दा 'पार्टीको झण्डा र नजराना' चल्ने संस्कृतिले जरो गाड्यो। यसलाई सुधार गर्न वा उखल्न अघिल्लो सरकारहरूले कुनै कोसिस नै गरेनन्।
6
12
1
69
1,695
Promod Tandan retweeted
जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए : त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद @Online_khabar Special Report by @DNepaliG करिब २० हजार विद्यार्थी अध्ययनरत रहेको जनकपुरको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पाँच वर्षसम्म विद्यार्थीबाट उठाइएको २० करोडभन्दा बढी रकम हिनामिना । घोटाला लुकाउन जेनजी आन्दोलनको फाइदा उठाउँदै आफ्नै कार्यकक्षमा आगो लगाएर अधिकांश प्रमाण नष्ट । onlinekhabar.com/2026/11/206…
2
4
8
772