Promod Tandan retweeted
झन्डै दुई तिहाईको संख्या घण्टी पार्टीलाई भालुको कन्पारो भइरहेको छ।आफूले चाहेको विधेयक पारित गराउन संख्या बाधक छैन तर संसद छलेर अध्यादेशबाट शासन चलाउन खोज्नु निरंकुशता र तानाशाहीपनको धङधङी मात्रै हो।विधि र कानुनको बाटो रोज हैन नसक्ने हो भने कुलेलम ठोक यही नै अबको निष्कर्ष हो।
Promod Tandan retweeted
सक्छस् भने नेताको घरमा आगो लगाएर देखा भनेर Gen Z लाई सिंहदरबारमा आगो लगाउन उक्साउने विवेक थपलिया भाईले ठूलै नेता हुने लक्षण देखायो।
Promod Tandan retweeted
भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति : भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै nepalpress.com/2026/11/27/78…
Promod Tandan retweeted
‘बालेनसँग ठूलाे आश थियो तर भारतनिर्भरताकै कुरा उठे, नेपाल कहिले अन्तरनिर्भर हुने ?’
- Matter by @yodhakal
shilapatra.com/detail/199325
Promod Tandan retweeted
यो एक–दुई पटकको बढी असुली होइन, व्यवस्थित शोषण थियो। नौ वर्षसम्म द्विपक्षीय सम्झौताले मलेसियाली रोजगारदातामाथि राखेको खर्च नेपाली कामदारको खल्तीबाट असुलियो, र यसलाई रोक्न सक्ने श्रम मन्त्रालय र नेपाल राष्ट्र बैंकले रोक्नुको सट्टा १७ पटक सही गरे।
Special Report by @NomanAdhikari
#onlinekhabar
onlinekhabar.com/2026/11/206…
Promod Tandan retweeted
नेपाल-भारत सम्बन्धः
अनुभवी कूटनीतिज्ञ, विद्वान र अन्वेषकहरूले
स्वस्थ सार्वजनिक बहसको लागि पर्याप्त
विषय र बॅुदा उपलब्ध गराउन सक्नुपर्ने हो।भ्रमणपछि त खडेरी नै परेजस्तो देखियो।गहन विवेचनाको ठाउॅं
हलुका र हचुवा लखकटाइले लिएको अनुभव हॅुदैछ।
कता गयो देशको बुद्धिजीवीवर्ग ?
Promod Tandan retweeted
प्रधानमन्त्रीलाई ओलीको प्रश्न- ‘मेयर छँदा टाँसेको ग्रेटर नेपालको नक्सा देखाएर किन कुरा नगरेको ?’
ekantipur.com/news/2026/11/2…
Promod Tandan retweeted
प्रधानमन्त्री नेपाल फर्किएकै दिन दुई देशका प्रधानमन्त्रीले सहमति गरेर दुई वर्ष लगाएर तयार पारेको EPG Report लाई 'असान्दर्भिक' भनिदिए र नेपालका परराष्ट्रमन्त्री कसरी निरिह देखिए, त्यसैबाट प्रष्ट हुन्छ, भारतसँगको dealing मा अनावश्यक अहं र अल्लारेपनले काम गर्दैन। @RabindraMishra
Promod Tandan retweeted
हाम्रा खन्तीहरु जस्तै फेरी एकपल्ट NYT ले उता पनि हावा खाएछ मन गढन्ते कहानी रचेर !😂😂
Promod Tandan retweeted
प्रधानमन्त्री बसेको ८औं तलामा गम्भीर वार्ता चलिरहँदा सल्लाहकारको टोली भने ‘कांग्रेस सभापति गगन थापाको पक्षमा लेख्ने फेसबुक पेज आफूले कब्जामा लिइसकेको’ जस्ता गफ गरेर बसिरहेका थिए।
bizmandu.com/content/2026112…
Promod Tandan retweeted
दुबई मा एउटा नेपालीको अकारीले मात्रै २८३ वटा फ्ल्याट बिक्री गरेछ ,
किन्नेहरु सबै नेपाली बिजनेसमेन हुन भनिन्छ ।
यस्तो भागाभागले देशको अर्थतन्त्र कसरी उभो लाग्छ?
,तीन जना देश उभो लगाउनेहरुको पोस्टले मात्रै ??
Promod Tandan retweeted
राणा शासन अन्त्य भएको ७६ बर्ष पछि आएर हेर्दा गोर्खेले बुझ्न पर्ने कुरा:
नेपालको कर्मचारीतन्त्र (Bureaucracy) मा आज देखिने 'हाकिमी प्रवृति', ढिलासुस्ती, प्रक्रियामुखी सोच र चाकरी संस्कृति कुनै एउटा व्यवस्थाको मात्र उपज होइन—यो राणाकालमा रोपिएको, पञ्चायतमा मलजल पाएको र बहुदल/गणतन्त्रमा दलीयकरण भएर झाँगिएको मिश्रित संरचना हो।
२०४६ र २०६२/६३ पछि कर्मचारीतन्त्रलाई व्यावसायिक बनाउनुको साटो राजनीतिक दलहरूले आ–आफ्ना भ्रातृ संगठन (ट्रेड युनियन) खोले। सरुवा, बढुवा र आकर्षक पोस्टिङमा योग्यताभन्दा 'पार्टीको झण्डा र नजराना' चल्ने संस्कृतिले जरो गाड्यो।
यसलाई सुधार गर्न वा उखल्न अघिल्लो सरकारहरूले कुनै कोसिस नै गरेनन्।
Promod Tandan retweeted
जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए :
त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद
@Online_khabar Special Report by @DNepaliG
करिब २० हजार विद्यार्थी अध्ययनरत रहेको जनकपुरको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पाँच वर्षसम्म विद्यार्थीबाट उठाइएको २० करोडभन्दा बढी रकम हिनामिना । घोटाला लुकाउन जेनजी आन्दोलनको फाइदा उठाउँदै आफ्नै कार्यकक्षमा आगो लगाएर अधिकांश प्रमाण नष्ट ।
onlinekhabar.com/2026/11/206…
Promod Tandan retweeted
"What is the national identity of Nepal?? - @RanjitRae former Indian ambassador to Nepal
This is the mindset of India’s leadership & its media.
Now imagine the foreign policy towards Nepal that flows from minds like these.
Just see the contempt & hate in their voice & laughter
Promod Tandan retweeted
दिल्लीमा हराएको वालेन्द्रको ‘भित्ते राष्ट्रवाद’ ukeraa.com/news/detail/18239…
Promod Tandan retweeted
इनर्जि ड्रिंक्स पुरै बिष हो। यसको उपभोगले तमाम स्वास्थ्य समस्या ल्याउॅछन्।
उपभोग घटाउन मिडिया, कथित सेलिब्रेटी, खेलकुद आयोजकहरूले जनचेतना जगाउनु पर्नेमा बढाई चढाई गलत सूचनाद्वारा प्रोत्साहन दिएको देख्दा धिक्कार भनियो।
यसको प्रचार गर्ने मिडिया, पात्र र कम्पनीलाई बहिस्कार गरौं।
बजारमा नयाँ स्वादका उत्पादन उपलब्ध गराएको अवसरमा कम्पनीले सुनको क्यान जित्न सकिने उपहार योजना ल्याएको हो।
ukeraa.com/news/detail/18240…




























