सुन्दर-प्रकोप retweeted
हामी अरुजस्तो बन्नै सक्दैनौ र यो आवश्यक पनि छैन !
हामी आफू जे छौ ठिक छौ,
तर अरुबाट धेरै कुरा सिक्न चाहि सकिन्छ !!
दुई शेर
खै कहाँ लेखेको छ भाग्य ? यो निधारमा लेखेको छैन
दुनियाँले हाँसेको देखेको छ आँसु देखेको छैन !!
अस्पताल नै अस्पताल बनेको छ भन्छ सरकार
त्यैपनि यो मनले उपचार गर्ने सैया भेटेको छैन !!
सुन्दर-प्रकोप retweeted
शिर्षक : चाहाना र सपना
हिजो
गाउँमा आमाले
चोली सिलाएको सियोले
आज
शहरमा छोरोले
मन सिउदै छ ।
@सुन्दर
सुन्दर-प्रकोप retweeted
आफ्नो सरकारको खबरदारी गर्न नसक्ने
तर
अरुको सरकारको खोइरो खन्ने
शिक्षित भनाउदा कार्यक्रता नै
यो देशका धमिरा हुन !
@exceptionalhack
धेरै समयपछी यता फर्केको छु । फलो गरेर साथ दिनुहोला!
2
79
रहर
र
बाध्यता बिच
युद्द चलिरहन्छ
बाध्यताहरु हार्न जान्दैनन्
तर
रहरहरु हार्न सिपालु भैसके ।
त्यैपनि
उसलाइ खेद छैन
किनकी
उसलाई विकल्पको आड छ
उ विकल्पहरुले धानिएको छ।
.
...
5
188
सुन्दर-प्रकोप retweeted
#मुक्तक
💞💞💞
थाकेको छु, हरेस खाएको छैन सम्झनु
कामै परेर हो, वास्ता नगरेको हैन सम्झनु
तिमी र म पनि, आ-आफ्नै काममा ब्यस्त
ढुक्क हुन, पिर चिन्ता लिनु पर्दैन सम्झनु
💞💞💞
#अविरल
#शुभसन्ध्या❤️❤️🙏🙏
सुन्दर-प्रकोप retweeted
दाँत दुखेपनि सिटामाेल
टाउकाे दुखेपनि सिटामाेल
खुट्टा दुखेपनि सिटामाेल
ज्यान दुखेपनि सिटामाेल
याे सिटामाेल गजब हाे 😂🤣
सुन्दर-प्रकोप retweeted
पुरै play store भरी खोजे तर
त्यो game भेटिन 😭जुन तिमिले
मसंग खेलेर गयौ!!😑
#धोखेबाज 😥




