सुन्दर-प्रकोप retweeted
हामी अरुजस्तो बन्नै सक्दैनौ र यो आवश्यक पनि छैन !
हामी आफू जे छौ ठिक छौ,
तर अरुबाट धेरै कुरा सिक्न चाहि सकिन्छ !!
सुन्दर-प्रकोप retweeted
शिर्षक : चाहाना र सपना
हिजो
गाउँमा आमाले
चोली सिलाएको सियोले
आज
शहरमा छोरोले
मन सिउदै छ ।
@सुन्दर
सुन्दर-प्रकोप retweeted
आफ्नो सरकारको खबरदारी गर्न नसक्ने
तर
अरुको सरकारको खोइरो खन्ने
शिक्षित भनाउदा कार्यक्रता नै
यो देशका धमिरा हुन !
सुन्दर-प्रकोप retweeted
#मुक्तक
💞💞💞
थाकेको छु, हरेस खाएको छैन सम्झनु
कामै परेर हो, वास्ता नगरेको हैन सम्झनु
तिमी र म पनि, आ-आफ्नै काममा ब्यस्त
ढुक्क हुन, पिर चिन्ता लिनु पर्दैन सम्झनु
💞💞💞
#अविरल
#शुभसन्ध्या❤️❤️🙏🙏
सुन्दर-प्रकोप retweeted
दाँत दुखेपनि सिटामाेल
टाउकाे दुखेपनि सिटामाेल
खुट्टा दुखेपनि सिटामाेल
ज्यान दुखेपनि सिटामाेल
याे सिटामाेल गजब हाे 😂🤣
सुन्दर-प्रकोप retweeted
पुरै play store भरी खोजे तर
त्यो game भेटिन 😭जुन तिमिले
मसंग खेलेर गयौ!!😑
#धोखेबाज 😥
सुन्दर-प्रकोप retweeted
गुनासो ,पछुतो जे छ आफैसंग छ
तिमीसंग त हिजो पनि प्रेम थियो र आजपनि....!
#शुभ__प्रभात ☕️
सुन्दर-प्रकोप retweeted
बैंक कर्मचारी: चेकमा तपाईंको सिग्नेचर मिलेन ।
म : अलि अलि मिलेन कि पूरै मिलेन ?
हुन त दिदीको चेकमा मैले हानेको सिग्नेचर कताबाट मिलोस् त बाबै 😄😄😇
बैंक कर्मचारी : ट्वाँ 😕😕😁😁😁😁
सुन्दर-प्रकोप retweeted
मलाई निद्रामै नब्युँझाउने गर,त्यही एउटा माध्यम त छ,जहाँ म उ सङ्ग सधैं भेट्न सक्छु! 😪😪
सुन्दर-प्रकोप retweeted
जब मान्छे झुटकाे खेतिमा रमाउन थाल्दछ तब उसले एउटा झुट लुकाउन अरू सयाैं झुटहरू फलाउनु पर्ने हुन्छ !
सुन्दर-प्रकोप retweeted
बोलेर मात्रै सम्बन्ध टिक्दैन
नबोल्दैमा सम्बन्ध सकिदैन पनि
फरक यत्ति हो बोल्दा खुसी मिल्छ, नबोल्दा पिडा🥺
सुन्दर-प्रकोप retweeted
कुस्मा पछि बेनी बजार, स्याङजा पछि गल्याङ
गासम न त जोडम माया क्यारन अल्याङ मल्याङ..🤭😝
सुन्दर-प्रकोप retweeted
साच्चिकै हेर्न लाएक चलचित्र बनेको रहेछ
छक्का पन्जा ४ 🙏🙏
अन्त्यमा सत्यको जित भएरै छोडने रहेछ 😍😍
केही केही दृश्यहरु टिकटमा देखेको भएर
अलि कम मनोरञ्जन लिईयो ।
यो टिकटमा राख्ने काम अलि ठिक लागेन ।
#शुभरात्रि












