Govinda Nepal (@nepalg) header
Govinda Nepal (@nepalg) profile picture

Writer/Award winners documentary film Director and Television producer /presenters

Ontario, Canada
Joined August 2009
Photo by Govinda Nepal (@nepalg)Photo by Govinda Nepal (@nepalg)Photo by Govinda Nepal (@nepalg)Photo by Govinda Nepal (@nepalg)Photo by Govinda Nepal (@nepalg)Photo by Govinda Nepal (@nepalg)Photo by Govinda Nepal (@nepalg)Photo by Govinda Nepal (@nepalg)Photo by Govinda Nepal (@nepalg)Photo by Govinda Nepal (@nepalg)
Govinda Nepal retweeted
प्रम वालेन्द्र साहले ०८३।२।१७गते प्रतिनिधिसभामा लिम्पियाधुरा-लिपुलेक-कालापानी समस्या समाधानका लागि इङ्ग्ल्यान्डसँग पनि कुरा भइरहेको र ब्रिटिस–इन्डिया छोड्दाको समस्या अझै बाँकी रहेकाले इङ्ग्ल्यान्डले समेत यसमा सरोकार राख्नुपर्छ भनेका थिए।आज भारतसँग समेत कुरा गरेनन्।
2
8
2
32
1,010
गाडिको पछाडीको सिसा ढाकिने गरी बालेन र ग्रेटर नेपालको नक्सा राख्नेहरु अचेल के सोच्दै होलान ?
3
12
59
1,140
बालेन साहले नेपाली सेना बाहेक कसैलाई सुन्दैन!कसै सङ्ग डराउदैन!रबि जाबो त के हो र! बालेन न नेता हो न उ सङ्ग कुनै भिजन छ!पुल्पुलिएर हुर्किएको नेपो बेबि प्रो ले के समाज र बर्ग बुझेको छ र काम गरोस!न उ जनताको काम गर्ने व्यक्ति हो न त्यसमा रुचि छ! रित्तो भांडो बझ्ने मात्र हो! 🤗
1
7
1
32
615
Govinda Nepal retweeted
बालेनले तँ हिचडा, तेरो स्तन खोइ, बच्चा कहाँबाट जन्माउँछस भनेर सडकमा र्याप हान्दा गीत हुने। शंकरले सरकारी ठग्ने जीबि राई खोइ भनेर देउसी गाउँदा आपत्ति हुने?
5
20
1
146
5,270
Govinda Nepal retweeted
खुस्बु ओलीको सुर्दशन चक्र ! विप्लवको क्रान्ति ! महाबीर पुनको आविष्कार ! कांग्रेसको एकता ! सत्तामा फर्किने एमालेको सपना ! माओवादीको क्रान्ति ! बालेन शाहले देश बनाउने विश्वास... भ्रममा नपरौँ ! यो सबै बकम्फुसे कुराहरू हुन् ।
22
48
6
278
9,605
प्रधानमन्त्रीले केही तथ्य सरासर झुट बोलेरहेका छ्न। धनी पुर्जा केही महिना र केही दिनमा दिन मिल्ने कुरा होइन।केही बर्ष अघिदेखी आयोगले काम गरेको थियो र अहिले दिन मिल्यो।मैंले आएर यति हजारलाई दिए भन्नू नैतिक हरामिले मात्र भन्ने कुरा हो !
1
3
28
506
प्रधानमन्त्री जस्तो पदले खुल्ला मन्चको बारे त्यति तल झरेर किन बोल्या होला ? प्रधानमन्त्री भन्ने पदको गरिमा रहेन यो देशमा ! मैले बाटो बनाकोले हिँड्न पायौ भन्ने किसिमले बोल्नु कति सम्म उपयुक्त होला ? भोलि फेरि मैले बनाएको बाटोमा हिँड्न पाउँदैनस् भन्यो भने त बितायो
38
10
4
77
7,996
Govinda Nepal retweeted
नेपाली नागरिकले चाहेको राजनीतिक, सामाजिक, कानूनी शासन हुँदै होइन । फागुन २१ को निर्वाचनले स्पष्ट देखाइदिएको हो कि नेपाली नागरिक घटिया र अश्लील जोकरतन्त्र चाहेका हुन् । घटिया र अश्लील जोकरतन्त्रमा जे हुनुपर्ने थियो, त्यही भएको छ । सिङ्गो देश अश्लील सर्कसमा बदलिएको छ !
5
6
3
34
4,827
Govinda Nepal retweeted
सुतेका पूर्बप्रधानन्यायाधीशलाई घरमा मध्यरातमा पक्रिन पठाउने “सरकार र नेपाल प्रहरी”लाई निजलाई किन पक्रिदै छौ भन्ने त थाह हुदैन भने त्यस्तो विशेषज्ञ नेपाल प्रहरी र सरकारलाई भोटेकोशीमा बाढी आउदैछ भन्ने कसरी थाह होस्
3
16
217
Govinda Nepal retweeted
पानी बाँड्दाबाँड्दै साँझ परो, अनि अँध्यारोमा थ्रेट भएको महसुस भयो र चोलेन्द्र सरलाई च्याप्प पारियो, उज्यालो भएपछि छ्याङ्ग भयो घर पुऱ्यार एक सलाम ठोकियो! एक ऱ्याप गाइयो! सोल्टीहरु जै न्नेप्प्पाल😃😃
1
7
611
Govinda Nepal retweeted
केपी ओलीका सयौं कमजोरी छन्। बोल्नै नपर्ने विषयमा बोल्ने, कुनै टिप्पणी गर्नै नपर्ने मान्छेका बारेमा बोलेर प्रम नै बन्ने बाटो खोलिदिए। उनको बोली र तथ्य बङ्ग्याएर त्यसको प्रचार गर्नेहरुले त्यसको भरपुर फाइदा लिइसके। पहिलो पटक अध्यक्ष निर्वाचित हुँदादेखि नै उनलाई बलपूर्वक हटाउन गरिएको प्रयास अहिले पनि जारी नै छ। वैधानिक प्रक्रियाबाट निर्वाचित अध्यक्षलाई हटाउने अवैधानिक र बलजफ्ती जो जो मिलेर गरिरहेछन्, त्यो सबै ओलीलाई सकाउने खेल मात्र होइन, नेपालमा जारी राष्ट्रवाद र लम्पसारवादबीचको घम्साघम्सी पनि हो। हात्ती जस्तो पार्टी खुम्चेर मरिच जत्रो भइसक्यो, तैपनि घण्टेदेखि परिचालित मिडिया र हिजो ओलीको बुई चढेर राज्य सत्ता र पार्टीसत्तामा दाँईं गर्नेहरु नै अहिले उनको विरोधमा प्रचारबाजी गर्न कन्दनी चुँडिने गरि लागिरहेछन्। काँग्रेसमा होस् कि ओलीको पार्टी, दुबैमा वैधानिक तरिकाले चुनिएको नेतृ्त्वलाई बलजफ्ती हटाउने खेल खेलिएकाले विवाद बढेको हो। ओलीले आफूलाई सुधार्नु जरुरी छ। नसुध्रे आफैं सकिन्छन्, खासमा सकिइ नै सके भन्दा पनि हुन्छ। रह्यो पार्टीको कुरा, पार्टी उनले सकाएका होइनन्—उनको वरिपरी घुमेर फाइदा लिने र गलत सल्लाह दिने लुच्चाहरुले बिगारेका हुन्।
3
14
1,122
Govinda Nepal retweeted
माओवादीले राजा फाल्न बैंक लुट्यो। तर तिमीहरूले चकलेट खान भाटभटेनी लुट्यौ। माओवादीले गणतन्त्र ल्याउन गाविस भवन जलायो। तर तिमीहरूले टीओबी ल्याउन सिंहदरबार जलायौ। माओवादीले संविधान लेख्न सैनिकसँग लड्यो, तर तिमीहरू प्रधानमन्त्री बन्न सैनिकसँग मिल्यौ।
21
15
8
125
16,977
Govinda Nepal retweeted
दुर्घटनामा परेको बिरामी physically र mentally रिकभर नभइसकेको अवस्थामा,डाक्टरले डिस्चार्ज पनि नगरेको एउटा traumatized घाइतेलाई युट्युबर सुरज सिंह ठकुरीले आईसीयूमा नै पुगेर incident history सुनाउन केरकार गरेछन्। सुहागरातमा के हुन्छ र अँध्यारो सुरुङभित्र कस्तो हुन्छ,सबैलाई थाहा छ।
8
10
5
79
4,692
Govinda Nepal retweeted
न कुनै गतिलो तर्क छ, न विषय बुझेको छ ! ठाउँ न कुठाउँ ‘जनजाति भएर जनजातिकै खोइरो खन्छस् ?’ भन्ने आशयमा हान्ने राँगो जसरी भिड्न आउँछ । जातीय संर्कीणताको मुद्दामा बाहुनलाई मात्र बदनाम बनाए । बाहुनभन्दा बेग्लै र खतरनाक जातीय संर्कीणता जनजातिमा छ ।
11
30
5
247
7,112
जनता - लाश चिलले लुछ्दैछ, सरकार कहाँ छ ? घन्टे - मरेको लाश चीलले नखाए तँ खान्छस् त? जनता - बगरमा पुरिएको लाश कुकुरले समेत तान्न थाल्यो । घन्टे - तँ कुकुरलाइ दिनु त ? घन्टेहरुले मानवियता मात्र हैन, समाज पनि बिघटन गराउँदै छन् 😡
5
30
2
118
2,488
Govinda Nepal retweeted
उतिखेर महानगर मा प्रमुख छदा त्यह्नाको कर्मचारी, र उनीलाई भेटेर आएका व्यक्ति, बिज्ञ हरु लाइ थाहा थियो, महानगर राम्रो संग चेलेको थिएन भनेर! तिमीले त देश नै जिम्मा लगाइदियोउ! "७ दिन पछि सरकारले एक्लै सकेनौ" भन्नु कुन हद को गैरजिम्मेवारीपना र नालायाकिपन हो?
31
1
74
2,712
Govinda Nepal retweeted
'ज्युँदाको जन्ती मर्दाको मलामी' भनेर बाँचेको समाजलाई घन्टेहरूले जसरी उमेर, पुस्ताको नाममा विभाजन गरेका छन्, यसको मूल्य त एकदिन चुकाउनैपर्छ। समाजमा अहिले सहानुभूति हरायो, मानवता हरायो, स्वतन्त्रता हरायो…। पहिला कहिल्यै हाम्रो समाज र राज्य भीडको डरले शासित भएको थिएन।
19
50
775
Govinda Nepal retweeted
सरकार नसामा छ। देश दशामा छ। मन्त्री र चटके सांसद शवहरूको जात्रा हेर्न कुदोरहेको छ। पागल भेडाहरू पीडितलाई नै गाली गरेर सरकारको रक्षा गरिरहेका छन्। आफन्तहरू सासको खोजीमा भौतारिएका छन्, असफल बौलाहहरूले लासलाई पुर्ने भएछन्। यो देश करिबकरिब असफल भैसकेको छ, घोषणा गर्न मात्रै बाँकी छ।
15
38
7
95
5,651
Govinda Nepal retweeted
केन्द्रीय सरकार गुफामा बसेर गाँजा तान्दै बस्छ । रास्वपाका केही ठेट्नाहरु स्थानीय सरकारलाई थर्काउदै हिड्छन् । राष्ट्रिय बिपत छ । लुसिफर सरकार पर्यटक भएर फाेटाे खिच्दै हिड्छ । फुकाे चिउराकाे भरमा पुलिस र आर्मीले कति काम गरून् ?
2
12
37
543
Govinda Nepal retweeted
रसुवा जिल्लामा सायद अब ३० हजार मानिस घरबारविहीन बन्दैछन्। बुबाआमा बगेका साना बच्चाहरू पनि जन्मिँदै सुकुम्बासी बने। देशमा मानिसहरू कसरी र किन सुकुम्बासी बन्दा रहेछन् भन्ने कुरा अब त भेडाहरूले थाहा पाउलान् कि?
34
46
8
233
10,739