Krishna (@GireeKrish) header
Krishna (@GireeKrish) profile picture

मेरो tweet कसैको जिवन संग मेल खाएमा संयोग मात्र हुनेछ😎😎

Nepal
Joined February 2018
Photo by Krishna (@GireeKrish)Photo by Krishna (@GireeKrish)Photo by Krishna (@GireeKrish)Photo by Krishna (@GireeKrish)Photo by Krishna (@GireeKrish)Photo by Krishna (@GireeKrish)Photo by Krishna (@GireeKrish)Photo by Krishna (@GireeKrish)Photo by Krishna (@GireeKrish)Photo by Krishna (@GireeKrish)
सकिन होला मैले तिम्रो इच्छा पूरा गर्न तर कहिलै ती नयन आँशुको चाह राखिन सकिन होला तिमी सगै हाँसेर हिँड्न तर कहिलै तिम्रो दुःख मा साथ छोडिन भन निर्दयी मलाई तर कहिलै तिमीले दिएको चोटको बयान गरिन
24
185
310
मेरो Facebook चल्यो😋
313
म यतै बसुम कि जम त्🤔🙈
323
RT GROUP मा कति ट्विट रछ अब RT गरेर बसुम कि क्य हो😆😆😋
338
धेरै पछि भेट हुँदा नि कोहि बोल्दैनन त🤔 म सन्चै छु है आफ्नो के छ 🙏😂😆😋
1
330
नयाँ छु fallow गरेर साथ दिनु होला 🙈😂😆
1
311
सबैले बिर्सेछन गाउले लाई कसैले वास्ता गर्दैनन् त🙈😂🙏
280
हो Routine हो😂😂
Everyone running towards twitter be like 😜
245
facebook हिड्यो धन्न यो चलेको रछ अब येतै फर्कनु पर्यो🙈 के छ सथिहरुको चलेको छ छैन?😂😂
3
322
काश्, दिलकाे अावाजमा यति पावर हाेस् म याद गरु मात्रै , उनलाई यसकाे खबर हाेस❣️❣️
12
77
166
Replying to @alive_aastha
यो पनि अज्ञात समूह ले होला है सहि म सहि र गलत म गलत भन्न सक्क्नु पर्छ अन्धोभक्त अब त नबन्नुस m.facebook.com/story.php?sto…
1
2
देशको लागि लड्ने मान्छे शालिक भएछ । देशद्रोही पो मेरो देशको मालिक भएछ। रार्ष्ट्रिय शहिद दिवस (माघ १६ ) #जयदेश #जयस्वाभिमान
10
68
172
“हुदैन बीहान मीर्मीरेमा तारा “झरेर नगय “बन्दैन मुलुक दुईचार सपुत मरेर नगय !!🌺🌺🙏🙏 बीर शहीदहरु अमर रहुन !! शुभ पल🙏😊
4
36
98
आज नेता हरू ले आफ्नो पद चट हुदा आफू सडकमा झर्दा यसरी कार्यकर्ता हरूको लागि बस पठाए। तर अस्ति महामारी मा जनता सडक मा भोकभोकै बाँस बस्दा २०/२५ दिन हिडेर आफ्नो घर फर्कदा जनताको बारेमा सम्बोधन पनि गरेन। नेपाली जनता मा कहिले चेतना आउछ होला.....😞😞😢 copy शुभ रात्री 🙏😊
31
59
मानिस् को सोच ,ब्यबहार ठाउँ परिवर्तन का साथै परिवर्तन हुँदो रहेछ । शुभ पल्🙏😊
3
40
86
मैले बोलाउदा मुन्टो बटारेर गयौ !माया गर्छु भन्दा उल्टो झपारेर गयौ!मिठो शब्द हो माया,छिन छिनमा जाडो र गर्मिको झल्को हो माया ,छिनमा रमाउनी र हात समाउनि हो माया!एक छिन फोन नऊठाऊदा कौसिमा गई टोलाउने नाटक हो माया!😉❤👈#जय श्री कृष्ण 🙏
33
138
184
शब्द कै खेल् त हो राम्रो शब्द ले आनन्द दिलाउँछ नराम्रो शब्द ले अशान्ति शालिन शब्द ले इज्जत दिलाउँछ कठोर शब्द ले अनादर प्यारो शब्द ले रोमान्चित गर्छ अपशब्द ले रिस् हाँस्य शब्द ले मुस्कुराहट् ल्याउँछ रिसालु शब्द ले दु:ख मेरो शब्द को महत्व म जान्दिन कसैले मलाई भने ** शायद् म मान्दिन
17
167
279