Krishna (@GireeKrish) header
Krishna (@GireeKrish) profile picture

मेरो tweet कसैको जिवन संग मेल खाएमा संयोग मात्र हुनेछ😎😎

Nepal
Joined February 2018
Photo by Krishna (@GireeKrish)Photo by Krishna (@GireeKrish)Photo by Krishna (@GireeKrish)Photo by Krishna (@GireeKrish)Photo by Krishna (@GireeKrish)Photo by Krishna (@GireeKrish)Photo by Krishna (@GireeKrish)Photo by Krishna (@GireeKrish)Photo by Krishna (@GireeKrish)Photo by Krishna (@GireeKrish)
काश्, दिलकाे अावाजमा यति पावर हाेस् म याद गरु मात्रै , उनलाई यसकाे खबर हाेस❣️❣️
12
77
166
Replying to @alive_aastha
यो पनि अज्ञात समूह ले होला है सहि म सहि र गलत म गलत भन्न सक्क्नु पर्छ अन्धोभक्त अब त नबन्नुस m.facebook.com/story.php?sto…
1
2
देशको लागि लड्ने मान्छे शालिक भएछ । देशद्रोही पो मेरो देशको मालिक भएछ। रार्ष्ट्रिय शहिद दिवस (माघ १६ ) #जयदेश #जयस्वाभिमान
10
68
172
मैले बोलाउदा मुन्टो बटारेर गयौ !माया गर्छु भन्दा उल्टो झपारेर गयौ!मिठो शब्द हो माया,छिन छिनमा जाडो र गर्मिको झल्को हो माया ,छिनमा रमाउनी र हात समाउनि हो माया!एक छिन फोन नऊठाऊदा कौसिमा गई टोलाउने नाटक हो माया!😉❤👈#जय श्री कृष्ण 🙏
33
138
184
शब्द कै खेल् त हो राम्रो शब्द ले आनन्द दिलाउँछ नराम्रो शब्द ले अशान्ति शालिन शब्द ले इज्जत दिलाउँछ कठोर शब्द ले अनादर प्यारो शब्द ले रोमान्चित गर्छ अपशब्द ले रिस् हाँस्य शब्द ले मुस्कुराहट् ल्याउँछ रिसालु शब्द ले दु:ख मेरो शब्द को महत्व म जान्दिन कसैले मलाई भने ** शायद् म मान्दिन
17
167
279
Krishna retweeted
Replying to @GireeKrish
सम्झना छ यता बाट पनि 😍😍🙏
1
1
1
सन्चै हुनहुन्छ ❤️ @SmartDimond @keey_on @Krishnangshi @Kasyap_28 @kattelnabin1435 @GireeKrish @kalaiyaaa @HimtelRa @kamalgc77 @kanxi557 @DahalNitisha @dahalraja1 @Amritlmsl_FCB09 @NaReSH_ManaB @GopalGopalgita1 @Isha_khanal098 @Its_DeviB @__iamsamir__ @_IAMTRA @SmartDimond ❤️👊❤️
12
16
28
सक्रिय id हरु , तु फलो ब्याक को लागि !!! @AshbinPradhan1 @Beeneeta13 @SusilaSadashan1 @nepalima1234 @RT_sagun @Rose807572201 @GimreSgr @GireeKrish शुभ सन्ध्याको शुभकामना
5
6
17
Replying to @Smartdimond
@SmartDimond @RajuRppn @ranajyu @sa_roou24 @GimreSgr @Hitler908 @AgtMtr @timalsenabishal @Chhetrimanoj123 @im_bajre @_iamsamir_ @pagaltero @ItsEnoughDude @OYTCO @pabi_chaudhary @R_Merina0 @Manurai40197190 @sarbshreexetry @Narmada018023 @NathJiwa @GireeKrish
8
5
16
कस्सम अाश भन्ने चिज यतिसम्म लाग्छ कि, कुरा सक्काएर बाई भनेर म्यासेज बक्स बन्द गरेपछि पनि फेरि अर्काे म्यासेज कुरिरहेकाे हुन्छु।।❤️
15
74
235
अंतरमन मा संघर्ष अनि फेरी पनि मुस्कुराइरहेको अनुहार यो नै जिवनको सर्वश्रेष्ठ अभिनय हो 💞💞💞
25
177
5
372
आफ्नो सन्तानको यती माया लाग्दो रहेछ सत्र हजार मान्छे मार्यो तिनीहरुको के हालत छ कहिले बुझ्ने कुर्चिका दानब हरु🤬🤬
8
11
1
107
सम्झना ❤️ @paudel_ph @Rajankharel1221 @KharelRajan2 @nepal_rajju @nepalima1234 @deepshikha50 @deep_shikha03 @rocky_bimala @kattelnabin1435 @GireeKrish @Raazaw @NaReSH_ManaB @GamleKeto
5
10
2
16