
राष्ट्र र राष्ट्रियताका लागि समर्पित । अन्य जानकारीका लागि @mohanmainali
Nepal
Joined August 2016
- Tweets1.5K
- Following134
- Followers619
- Likes5.7K
जनभेट साप्ताहिक retweeted
भ्ल्याट्टै फुट्याे भुँडी ।
प्रचण्डले त समयमै सम्झाएका हुन्, केपीले टेरेनन् । आफूसँगै एमालेकै भुँडी फुटाए भ्लाट्टै ।
जनभेट साप्ताहिक retweeted
एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा-५ मा ठूलो मतान्तरका साथ विजय हासिल गर्नुभएकाे छ ।
…
…
कुराे २०७९ सालकाे हाे ।😂
अहिले २०८२ मा ठूलो मतान्तरले पराजित हुँदै हुनुहुन्छ ।
जनभेट साप्ताहिक retweeted
बालेनकाे विजयसँगै देश निर्माणका लागि युवा जाेश र जाँगर खर्च गर्ने बाटाे खुलेकाे छ भने एक जना हठी, अहंकारी र तुच्छ बाेली बाेलेर संसारलाई लज्जित बनाउने जेष्टनागरिककाे राजनीतिक अवसान भएकाे छ ।
जनभेट साप्ताहिक retweeted
बालेनकाे विजयसँगै देश निर्माणका लागि युवा जाेश र जाँगर खर्च गर्ने बाटाे खुलेकाे छ भने एक जना हठी, अहंकारी र तुच्छ बाेली बाेलेर संसारलाई लज्जित बनाउने जेष्टनागरिककाे राजनीतिक अवसान भएकाे छ ।
जनभेट साप्ताहिक retweeted
हार्दिक बधाई तथा शुभकामना जी !
युव, प्राैढ र जेष्ठनागरिक सबैकाे मनकाे ढुकढुकी बन्न पुगेका देश निर्माणकाे आशाका केन्द्र बनेका र देश/विदेशमा चर्चाकाे शिखरमा पुग्न सफल बालेन्द्र शाह पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग ४९ हजार ६२४ मतान्तरले विजयी बन्न सफल भएका छन् ।+
जनभेट साप्ताहिक retweeted
याे साताकाे जनभेट साप्ताहिक @janabhetweekly मा छापिएका ट्वीटहरू @Neela_112 @HEMRAJDHUNGANA @keshu_thapa @Krishna72952181 @RajShah27074314 @prakash03467055 @DariOfficial16 @kghimire1 र @dhungana_devend सल्लाह/सुझाव र जानकारीका लागि हार्दिक धन्यवाद। शुभपलकाे कामना...🙏
जनभेट साप्ताहिक retweeted
याे साताकाे जनभेट साप्ताहिक @janabhetweekly मा छापिएका ट्वीटहरू @Madankkharel @drvijaypou @NC_RKkatuwal @Nepaltbn @AnandaRamPoudel @sani_sharma1 @acharya_susma @badal_poudel23 र @DharelLama
सल्लाह/सुझाव र जानकारीका लागि हार्दिक धन्यवाद। शुभपलकाे कामना...🙏
जनभेट साप्ताहिक retweeted
मानिसको जीवन रक्षक भनेको जीवनशैली हो, जीवनशैली अपनाउनका लागि अनुशासनको कवज पहिरिनु पर्छ । अनुशासित जीवनशैलीले जीवन स्वस्थ हुन्छ । स्वस्थ जीवनले कहिल्यै नकारात्मक कुरा सोच्दैन, सकारात्मक कुराको अनुशरण गर्छ र सार्थक जीवन व्यतित् गर्छ । @DiljanMansoor 🙏🙏
janatasamachar.com/detail/28…
जनभेट साप्ताहिक retweeted
जिन्दगी जिउनेहरू कै लागि हो।
नजिउने त यहाँ को नै छ र ?
मात्र जिउने कला फरक छ, बुझ्ने कला फरक छ ।
#शुभपल 🙏🌹🍵
जनभेट साप्ताहिक retweeted
याे साताकाे जनभेट साप्ताहिक @janabhetweekly मा छापिएका ट्वीटहरू @DharelLama @Prakriti_SK @only_mukhiyaa2 @55Kthm @Turuplaal @Devendra2016Dhu @Anilsitaula2 @GovindSaaleek @Partidhakal र @sani_sharma1 विचार, सल्लाह/सुझाव र जानकारीका लागि सबैमा हार्दिक धन्यवाद ।
जनभेट साप्ताहिक retweeted
केपी शर्मा ओलीलाई 'बा' भने जस्तै
राजेन्द्र महतोलाई 'चाचा' भन्न थालिसकेछन् !
हैट्, नेपाली राजनीति !!
जनभेट साप्ताहिक retweeted
याे साताकाे @janabhetweekly जनभेट साप्ताहिकमा छापिएका मनन् याेग्य ट्वीटहरू @Ramaoli55 @yatrisaugat @Neela_112 @BeingBnod @priya6704 @Madankkharel @db121321 @DharelLama र @BhimKhanal20 विचार, सल्लाह/सुझाव र जानकारीका लागि सबैमा हार्दिक धन्यवाद । शुभपलकाे कामना🙏🌹
जनभेट साप्ताहिक retweeted
janatasamachar.com मा भाेली मंसिर २७ गतेकाे शनिवारीय काेसेली...।
जनभेट साप्ताहिक retweeted
याे साताकाे @janabhetweeklyजनभेट साप्ताहिकमा छापिएका मनन् याेग्य ट्वीटहरू @marasini55 @RajjitC @dinesh_Bhtt @mantrii04 @kazolmgr @lokendra_yogi1 @daalli1234 @ambu_ilam र @peacefulmylifee विचार, सल्लाह/सुझाव र जानकारीका लागि हार्दिक धन्यवाद ।
जनभेट साप्ताहिक retweeted
याे साताकाे @janabhetweekly जनभेट साप्ताहिकमा छापिएका मनन् याेग्य ट्वीटहरू @Nepal_tbn @BirMahara2 @CutysamjaNa @Devendra2016Dhu @kharelrachanaa @Rimmu_official @keey_on @Madankkharel @Teetekareli_ र @janakbc100 विचार, सल्लाह/सुझाव र जानकारीका लागि हार्दिक धन्यवाद ।
जनभेट साप्ताहिक retweeted
कुकुर पाल्नेको भन्दा बाख्रा पाल्नेको बढी इज्जत गरौँ ।
दुई मुठा साग किन्नु भन्दा बेच्न पाउँदा बढी गर्व गरौँ ।
कृषि कर्म र किसानको सम्मान गरौँ ।
कृषिमा आत्मनिर्भर बनौँ, देशलाई समृद्ध बनाऔँ ।
जनभेट साप्ताहिक retweeted
पौरानिक कालमा शिक्षाको नयाँ शैक्षिक सत्र आजकै दिन शुरु हुने भएकाले यस दिनलाई संस्कृत दिवसको रुपमा मनाउने अभियान सञ्चालन गरिएको कार्यक्रममा जानकारी दिइएको थियो । janatasamachar.com/2020/08/2…
जनभेट साप्ताहिक retweeted
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्र गाैतमकाे याे भनाइप्रति शतप्रतिशत सहमत हुँदै सचेत बनाैँ, सजगता अपनाउँदै काेराेना संक्रमण हुनबाट बचाैँ । उहाँकाे भनाइ अत्यतै संवेदनशील छ ।
जनभेट साप्ताहिक retweeted
याे साताकाे @janabhetweekly जनभेट साप्ताहिकमा छापिएका मनन् याेग्य ट्वीटहरू @pooza_s1 @GireeKrish @BirMahara2 @sujan5566 @kamala_pariyar @tekendra_kunwar @dbnepali4 @rock_7up र @kali_kabu विचार, सल्लाह/सुझाव र जानकारीका लागि हार्दिक धन्यवाद ।
जनभेट साप्ताहिक retweeted
याे साताकाे @janabhetweekly जनभेट साप्ताहिकमा छापिएका मनन् याेग्य ट्वीटहरू @PaudelPadam @sony_Sharma1 @dreams_girl33 @harina900 @DNS_Marasini @sanjaykoirala17 @Lunabs8 @BHANDARISAUGA @Mariya757 र @RawmessPokharel विचार, सल्लाह/सुझाव र जानकारीका लागि हार्दिक धन्यवाद ।










